काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
प्रदेश समाचार
-
-
आज मध्यरातीदेखि एकहप्ता अझै थपियो निषेधाज्ञा
चितवन । चितवनमा एक साता थप निषेधाज्ञा गरिएको छ । आज मध्रातीदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना जोखिम बढ्दै गएकाले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने...
-
नेकपाका २ केन्द्रिय सदस्यमा कोरोना पुष्टि
सर्लाही । सत्तारुढ नेकपाका दुईजना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको छ । सर्लाही निवासी नेकपाका केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना पुष्टि भएको हो । दुबैजनाको अवस्था सामान्य रहेको र कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ । उनिहरु दुबैजना होम आइसोलेसनमा बसेका छन् । केन्द्रीय सदस्य का...
-
कोरोनाको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँलाई निसंक्रमण गरिदैं
काठमाडौँ । कोरोना संक्रमण देखिएका र उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँलाई निसंक्रमण गरिदैं छ । काठमाडौं महानगरपालिकाले ती ठाउँहरुलाई निसंक्रमण गरेको हो । महानगरले संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गरिरहेको छ । यसअघि पनि महानगरपालिकाले टेकु, वीर अस...
-
दुइ हजारले लियो ६ महिनाको गर्भ खेर गएकी महिलाको ज्यान
बर्दिया । दुई हजार रुपैयाँ नपाएर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा बर्दियाको गुलरिया नगरपालिका ५ की ३२ वर्षीया गुड्डी पाल रहेकी छन् । उनको अत्याधिक रक्तस्रावका कारण उपचार नपाएर घरमै मृत्यु भएको छ । एक साताअघि ६ महिनाको गर्भ खेर गएकी पालको समयमै उपचार नपाएर मृत्यु भएको परिवारले जनाएका छन् । जिल्ला अस्पतालले थ...
-
राहतसहित गृहन्मत्रीको टोली बाढी पीडितक्षेत्र अछाम प्रस्थान
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल' सहितको टोली अछाम प्रस्थान गरेको छ । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर टोली नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछाम प्रस्थान गरेको हो । टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद ...
-
काठमाडौं र ललितपुरमा ३ सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । काठमाडौंका, ललितपुर चितवन र बुटवलमा थप ५ जनाको मृत्यु भएको हो । काठमाडौंको शसस्त्र प्रहरी अस्पतालमा ७६ वर्षका वृद्ध, ललितपुरको पाटन अस्पतालमा सर्लाही मलंगवाका ४६ वर्षका पुरुष र दोलखाकी ३० वर्षकी महिलाको आइसीयूमा मृत्यु भएको छ । त्यसैगरी बुटवलमा ६४ बर्षी...
-
गएरातिदेखि सुदूपश्चिमका ४ जिल्लामा निषेधाज्ञा जारी
कैलाली । गएराति १२ बजेबाट लागु हुनेगरी सुदूरपश्चिमका तीन जिल्ला र एक स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीको एक स्थानीयतहमा निषेधाज्ञा जारी गरिएको हो । ति ठाउँहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपनि कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेध...
-
चितवनमा स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना चितवनका रहेका छन । उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन् । ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ...
-
निषेधाज्ञामा घर बाहिर ननिस्कन उपत्यका बासीलाई काठमाडौं महानगरका मयेर शाक्यको आग्रह
काठमाडौं । उपत्यकामा जारी गरिएको निषेधाज्ञामा घर बाहिर ननिस्कन सर्वसाधरणलाई उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आग्रह गरेका छन् । स्थानिय प्रशासनले लगाएको निषेधाज्ञाको पूर्ण पालन गर्न उनले सबै उपत्यका बासीलाई अनुरोध गरेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 248
- Next Page »

















