काठमाडौं । नेपाल बैंक लिमिटेडमा ३९६ जनाका लागि जागिर खुलेको छ । बैंकले सहायक प्रबन्धकमा खुल्लातर्फ ४३ र समावेशीतर्फ ३५ जना कर्मचारी माग गरेको छ भने सहायक प्रबन्धकमा खुल्लातर्फ १ र समावेशीतर्फ १ जना माग गरेको बैंकले जनाएको छ । उक्त पदको लागि अनलाइन मार्फत आवेदन दर्ताको ब्यवस्था गरिएको छ।...
अर्थ
-
-
यसवर्षको तिहारका लागि चाहिने आवश्यक पुूल स्वदेशी नै
काठमाडौं । फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक पुूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो । यद्यपि ग्रामिण तहमा उत्पादन ...
-
खुल्यो माथिल्लो तामाकोशीको सेयर
काठमाडौं । सर्बसाधारणका लागि माथिल्लो तामाकोशीको सेयर बिहिबारदेखि खुला गरिएको छ । कम्पनीले तेस्रो चरणमा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । आवेदन फारम भने सि—आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकत...
-
दशैंमा पोखरामा मात्रै २० करोडको फूल कारोबार
पोखरा । पोखरामा नेपालीको दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ । घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ । घर आँगन सफा गरेर चटक्क पारिन्छ, अनि फुल रोपेर सजाइन्छ । दशैं नजिकिएसँगै फुल रोपेर बगैंचा सिंगरिन्छ । जग्गा नहुनेले कौशीमै भएपनि फूल रोप्छन् । दशैंमा ...
-
तीन महिनामा ८ अर्बका सवारीसाधन भित्रिए
काठमाडौं । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकब...
-
टेलिकमले ल्यायो दशैं ‘रिचार्जमा बोनस’ अफर
काठमाडौं । दशैलाई मध्यनजर गर्दै नेपाल टेलिकमले दसैँ रिचार्ज बोनस अफर ल्याएको छ । टेलिकमले असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा सेवाग्राहीलाई बोनस दिनेछ । टेलिकमका अनुसार १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यममार्फत रिचार्ज गर्दा १० प्रतिशत तथा ५...
-
राष्ट्र बैंकले आजदेखि नयां नोट साट्दै, बैंकमा बिहानैदेखि सर्बसाधारणको भिडं
काठमाडौं । दशै भन्ने बित्तिकै नयां लुगा, मिठो खानेकुरा संगै नयां नोट (रुपैयां) पनि दिमागमा झट्ट आउँछ । दशैमा नयां नोट नभइनहुने त होइन तर, दशैको टिकासंगै दक्षिणा स्वरुप मान्यजनबाट हातमा नयां नोट पाउँदा भने मन हुरुक्कै हुन्छ । दशैलाई थप उल्लासपुर्ण बनाउनका लागि नेपाल राष्ट्र बैंकले हरेक बर्ष सर्बसाधारणलाई नयां नोट वित...
-
ग्लोबल आईएमई र आइएमई लाइफ इन्सुरेन्सबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई लाइफ इन्सुरेन्स कम्पनीबीच बिहीबार ब्यान्कासोरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३१ वटै शाखाहरु मार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो ...
-
बैंकहरुले दिए २१ खर्ब ऋण, ४ बैंकको लगानी खर्बमाथि
काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७४/७५ को अन्त्य सम्ममा २१ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेका छन् । २८ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा ३ खर्ब ७६ अर्ब रुपैयाँ अर्थात २१.६७ प्रतिशत बढी लगानी गरेका हुन् । नेपाल बैंकर एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा वा...
-
रोयल्टी नतिर्ने क्यासिनोको नवीकरण रोकियो
सरकारले रोयल्टी नतिरी सञ्चालनमा रहेका क्यासिनोको नवीकरण रोकेको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले रोयल्टी नतिर्ने क्यासिनोहरुको नवीकरण रोक्का गर्ने निर्णय भएको जानकारी दिए । बक्यौता तिर्न आनाकानी गर्ने सबै रोयल्टीको नवीकरण बन्द गरेर क्यासिनो सञ्चालनबारेको नयाँ व्यवस्थाका लागि प्रस्ताव मन्त्रिपरिषदमा लगिएको मन्त्र...
















