• चक्रपथमा मोनोरेल सञ्चालनका लागि चिनियां कम्पनीसंग डिपिआर सम्झौता

    काठमाडौँ । काठमाडौको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगरपालिका र चिनियाँ कम्पनी चाइना रेलवे २५औंँ ब्युरो ग्रुपकम्पनीबीच सम्झौता भएको हो। सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्य...

  • अब टाटा मोटर्सको आकर्षक टिगोर गाडी बजारमा

    काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा टाटा टिगोर नामले अर्को आकर्षक गाडी ल्याएको छ । टाटाको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आकर्षक प्यासेन्जर टिगोर गाडी ल्याएको हो । टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको नपाली बजारमा न्युनतम २७.५५ लाख (१.२ लि. रेभोट्रन) मूल्य पर्नेछ सिप्रदीले जनाएको छ । ...

  • आज सुन चाँदीको रेट कति ?

    काठमाडौं । आइतबारको भन्दा सोमबार सुनको मूल्य ३ सयले घटेको छ । सोमबार तोलामा ३ सय रुपैयाँले घटेर ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य भने...

  • प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग

    विराटनगर । चियाका लागि प्रख्यात मानिने प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग गरिएको छ । नेपालको कुल चिया उत्पादनमा प्रदेश १ मा मात्रै ९९ प्रतिशत चिया उत्पादन हुने भएकाले चियाको पकेट क्षेत्र घोषणा गर्न केन्द्र सरकारसंग माग गरिएको हो। विराटनगरमा भएको ‘सहकारीका चियासंग सम्बन्धित सवाल, चुनौतीहरु तथा आगामी बाटो’ बिषयक प्र...

  • अब गाईको पनि मान्छेको जस्तै जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता

    रुपन्देही । अब गाईको पनि मान्छेको जस्तै जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता हुने भएको छ । रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको हो । यो गरेबाफत किसानहरुलाई नगरपालीकाले भत्तासमेत दिने गरेको छ । सम्भवत देशमै पहिलो पटक यस्तो ब्यवस्था गरिएको हो । गाई पालन बढाउने र गाईबस्तुलाई...

  • बैंकमा ३९६ जनाका लागि जागिर खुल्यो

    काठमाडौं । नेपाल बैंक लिमिटेडमा ३९६ जनाका लागि जागिर खुलेको छ । बैंकले सहायक प्रबन्धकमा खुल्लातर्फ ४३ र समावेशीतर्फ ३५ जना कर्मचारी माग गरेको छ भने सहायक प्रबन्धकमा खुल्लातर्फ १ र समावेशीतर्फ १ जना माग गरेको बैंकले जनाएको छ । उक्त पदको लागि अनलाइन मार्फत आवेदन दर्ताको ब्यवस्था गरिएको छ।...

  • यसवर्षको तिहारका लागि चाहिने आवश्यक पुूल स्वदेशी नै

    काठमाडौं ।  फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक पुूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो । यद्यपि ग्रामिण तहमा उत्पादन ...

  • खुल्यो माथिल्लो तामाकोशीको सेयर

    काठमाडौं । सर्बसाधारणका लागि माथिल्लो तामाकोशीको सेयर बिहिबारदेखि खुला गरिएको छ । कम्पनीले तेस्रो चरणमा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । आवेदन फारम भने सि—आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकत...

  • दशैंमा पोखरामा मात्रै २० करोडको फूल कारोबार

    पोखरा । पोखरामा नेपालीको दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ । घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ । घर आँगन सफा गरेर चटक्क पारिन्छ, अनि फुल रोपेर सजाइन्छ । दशैं नजिकिएसँगै फुल रोपेर बगैंचा सिंगरिन्छ । जग्गा नहुनेले कौशीमै भएपनि फूल रोप्छन् । दशैंमा ...

  • तीन महिनामा ८ अर्बका सवारीसाधन भित्रिए

    काठमाडौं । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकब...