• करिब ७० हजार अमेरिकी डलर पाउनेगरि सन्दीप पाकिस्तान सुपर लिग खेल्दै

    काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार खेलाडी सन्दीप लामिछाने खेल्ने भएका छन । सन् २०१९ मा हुने पीएसएलको चौथो संस्करणमा संन्दीपलाई पाकिस्तानको लाहोर कलन्दर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो । कलन्दर्सले आफ्नो टिममा अनुबन्ध गरेवाफत सन्दीपलाई कम्तिमा ५० हजार अमेरिकी डलर पारिश्रमी...

  • इंग्लिस प्रिमियर लिगमा हडर्सफिल्डको पहिलो जित

    काठमाडौं । जारि इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनले आफ्नो पहिलो जित निकालेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फुलहमलाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो । बिपक्षी टिमका फुलहामका तिमोथी फोसु मेन्साहले आत्मघाती गोल गरेपछि हडर्सफिल्डले गोल बिना जित निकालेको थियो । यसलाई...

  • रियल मड्रिड ४–० गोलअन्तरले विजयी

    रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको आफ्नो पहिलो खेल जितेको छ। गएराती (बुधबार) सम्पन्न खेलमा मेलिल्लालाई ४–० गोलअन्तरले पराजित निकालेको हो । खेलमा करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले गोल गरेका थिए । खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने एसेन...

  • धनगढी ब्लूज ७६ मै अलआउट, चितवन राइनोजको पहिलो जित

    १४ कार्तिक, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित निकालेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो । १९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले...

  • एसिया छनोट ‘बी’को उपाधि नेपाललाई,सन्दीपको राष्ट्रिय कीर्तिमान 

    काठमाडौं ।  नेपालले टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग  खेलमा वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा नेपालले उपाधि जितेको हो । शुक्रबार मलेशियाको क्वालालम्पुरस्थित वायुमस ओभल मैदान सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३...

  • नेपाल साफ यू-१८ महिला च्याम्पियनसिपको फाइनलमा

    भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको छ । थिम्पुको चाङलिमिथाङ मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा भारतलाई हराउदैं फाइनलको यात्रा तय गरको हो । भारतलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो । निर्धारित ९० मिनेटसम्म कुनै पनि गोल हुन नसकेपछि दिइएको अतिरिक्त समय दुबैले १-१ ...

  • चर्चित फुटबलर रोनाल्डोलाई बलात्कारको आरोप, के भन्छन् उनका प्रायोजक

    चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ। अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। ...

  • अभ्यासका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाँदै

    सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन् । सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर बिदाइ गरेका हुन् । त्यस अवसरमा सभामुख महराले...

  • एसियाली खेलकुद : फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित

    १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपालको २३ वर्षमुनिको टिम पाकिस्तानको २३ वर्षमुनिको टिमसँग २-१ ले पराजित भएको छ । इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । पाकिस्तानका लागि खेलको ५४ औं मि...

  • बेलको गोलसँगै रियल मड्रिडको विजयी सुरुवात

    ग्यारेथ बेलको गोलसँगै रियल मड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । क्रिष्टियानो रोनाल्डो र जिनेदान जिदान विनाको रियल मड्रिडले गेटाफेलाई २–० ले हराएको हो । जुलेन लोपेटेगीले क्लब सम्हालेपछि रियल मड्रिडले यूईएफए सुपर कपमा एथ्लेटिको मड्रिडसँग हार व्यहोरेको थियो तर, ला लिगामा भने सुखद सुरुवात गरेको छ । घरेलु मैदान ...