काठमाडौँ । पुर्बाधारका कारण आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति तेस्रो पटक सर्दै वैशाखमा हुने करिब पक्कापक्की भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नं ५ मा उक्त प्रतियोगिता हुने निर्णय गरेको हो । नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्म...
खेलकुद
-
-
महिला राष्ट्रिय फुटबल टोलीलाई जनही एक लाखले सम्मान गरिने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाँचौ महिला साफ च्याम्पियनसिपको उपबिजेता महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ । शनिबार विराटनगरमा भएको एन्फाको वार्षिक साधारण सभाको निर्णय अनुसार प्रत्येक खेलाडीहरुलाई नगद जनही एक लाख रुपैयाँबाट सम्मान गरिने भएको हो । यसअघि प्रदेश...
-
साफ महिला च्याम्पियनशीपका लागि नेपाल र भारत भिड्दै
काठमाडौं। साफ महिला च्याम्पियनशीपका लागि नेपाल र भारत भिड्ने भएका छन्। बुधबार भएको सेमी फाइनलमा भारतले बंगलादेशलाई ४ बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि बुधबार भएको पहिलो सेमी फाइनलमा नेपालले श्रीलंकालाई ४-० हराएको थियो। साफ महिना फुटबलमा भारत पाँचौ...
-
कप्तान रुबिना क्षेत्रीको ह्याट्रिक, कुवेतविरुद्ध नेपालको सानदार जित
काठमाडौं । उमन्स टि- २० वल्र्ड कपको एसिया छनोट खेलमा नेपालले कुवेतलाई हराउदै जित हात पारेको छ । नेपालले कुवेतविरुद्धको खेलमा ३० रनले जित हात पारेको हो । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङमा एक सय १६ रनको बनाएको थियो । नेपालका लागि बिन्...
-
टी २० सिरिज नेपालको पोल्टामा
काठमाडौं । नेपालले टी २० सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी २० सिरिज जितेको हो। वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी २० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । यो जित सँगै क्रिकेटमा अर्को...
-
टी–२० मा नेपालद्धारा यूएईलाई १०५ रनको लक्ष्य
काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा १०४ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । पारसले १४ बलमा २९ रन बनाए । ...
-
टी–२० काे पहिलाे खेलमा नेपाल यूएईसँग पराजित, दाेस्राे खेल भाेली हुने
काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल यूएईसँग २-१ रनले पराजित भएको छ । युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराको डेब्यू खेलमै अर्धसतक पुरा गरे पनि याे जितका लागि पर्याप्त रहेन। नेपाल सँगकाे या जीतसँगै यूए...
-
यस्तो बन्दै छ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
काठमाडाैं । चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। बुधकार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा एक कार्यक्रमका बीच रंगशाला निमार्णको घोषणा गरिएको हो । धुर्मुश सन्तुली फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न...
-
नेकपाका अध्यक्ष दाहालले दिए क्रिकेट टोलीलाई बधाई
काठमाडाैं । नेपाली क्रिकेट टोलीले यूएईमा ऐतिहासिक जीत हासिल गरेपछि खुसियाली छाएको छ । यसै बीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै टोलीलाई बधाई दिएका हुन् । सोमबार एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले...
-
नेपाली क्रिकेट टिमलाई ऐतिहासिक सफलता,यूएईविरुद्ध सानदार जित
काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो पटक युएईविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जितेको छ । कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले सिरिज जितेको हो । घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपालले जित हात पारेको छ। सिरिज जितको लागि निर्णायक बने...















