• माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्षहरुलाई अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ...

  • एमसीसी परियोजनाको लागि ९ अर्ब २७ कारोड बढी बजेट बिनियोजन

    काठमाडौं । निनियम च्यालेन्ज एकाउन्ट (एमसीए) परियोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७९र८० मा ९ अर्ब २७ करोड बढी रुपैयाँ खर्च गर्ने भएको छ । परियोजनाका लागि अर्थ मन्त्रालयले ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ  रुपैयाँ खर्च गर्ने भएको हो । चालु आवमा यस आयोजनाले ४ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बजेट पाएको थियो । एमसीसी य...

  • नायिका मिरुनाको घटनाबारे लेखक तथा कवि उपेन्द्र सुब्बा भन्छन्ः समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ

    काठमाडौं । लेखक, कवि उपेन्द्र सुब्बाले नेपाली समाज सङ्किर्णता र साम्प्रदायिकतातर्फ अघि बढेकोप्रति दुःख ब्यक्त गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै कवि सुब्बाले नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहार घटनालाई लिएर समाजमा भइरहेका गतिविधिहरुबाट समाज निकै सङ्किर्ण र साम्प्रदायिक भइसकेको उनले बताएका हुन् । नायिका मिरुनाम...

  • अहंकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेका छन, म लालचमा पर्दिन- माधव नेपाल

    काठमाडौं । नेकपा एमालेले गठबन्धन भत्काउन प्रधानमन्त्रीको कार्ड फालेको खबरहरु आइरहेका बेला नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु कुनैपनि लालचमा नपर्ने प्रष्ट पारेका छन् । कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथ...

  • प्रचण्डले निर्वाचित जनप्रतिनिधिलाई भनेः जनताले माओवादी चिन्ने भनेकै तपाईहरुबाट हो 

    काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानिय सरकारका प्रतिनिधिको अनुहारमा जनताले माओवादी हेर्ने बताएका छन् । आज पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे काठमाडौमा दुईदिने प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीबाट स्थानिय तहमा निर्वाचि...

  • बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न सक्दैन्- अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीर गरेका छन् ।प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङदेनले बजेट आगामी निर्वाचनलाई लक्षित गरेर मात्रै ल्याइएकाले आर्थिक संकट र मूल...

  • बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द,अदालतले दियो यस्तो आदेश

    काठमाडौं । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ । आज काठमाडौं जिल्ला अदालतले गत चैत २५ गते बतास समूहको पक्षमा आएको अन्तरकालीन आदेशलाई बदर गरिदिएपछि बतासलाई होटल खोल्ने बाटो बन्द भएको हो। यसअघि भएको अन्तरकालीन आदेशलाई अदालतले बदर गरिदिएको छ । अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलास...

  • प्रधानमन्त्री देउवासँग मेयर बालेनको भेट, के भने देउवाले बालेनलाई ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेघाट गरेका छन् । बालेनले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेघाट गरेका हुन्। मेयरमा निर्वाचित भएपछि बालेनले पहिलो पटक प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले...

  • बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छः सांसद दुर्गा पौडेल

    काठमाडौं । संघीय सांसद दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन्। आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी पौडेलले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् । ‘एकपल्ट बलात्कृत भएपछि मह...

  • बनाइरहेको सडकमा पहिरो जाँदा २ जना मजदुर पुरिए

    संखुवासभा । संखुवासभामा निर्माधिन सडकमा पहिरो जाँदा दुईजना मजदुर पुरिएका छन् । जिल्लाको चैनपुर नगरपालिका–१, स्थित नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा दुईजना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा मजदुर हेमराज मगर र रामकुम...