• सुदूरपश्चिम भूकम्प अपडेटः मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो, ५ घाइते

    डोटी । आज बिहान डोटीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । आज बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रे...

  • पूर्वमन्त्री विरोध खतिवडामाथि चुनावी कार्यक्रममा जाँदा कुटपिट, एक जना पक्राउ

    हेटौंडा । पूर्वमन्त्री विरोध खतिवडामाथि चुनावी कार्यक्रममा कुटपिट भएको छ । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खतिवडामाथि आज दिउँसो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा आयोजित चुनावी सभामा जाने क्रममा कुटपिट भएको हो । एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहान...

  • प्रचण्डले भनेः राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेका छन्, जनताले शून्य बनाइदिनेछन्

    जुम्ला। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेकाले अबको लक्ष्य देशको समद्धी भएको बताएका छन् । आज जुम्लामा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई संवोधन गर्दै पूर्वपधानमन्त्री समेत रहेका प्रचण्डले देश विकास र आर्थिक क्रान्ति गर्न विगतमा वम गठबन्धन गरेर नेकपा पार्टी बनाइएपनि ...

  • एमालेको युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको वाइसीयलमा प्रवेश

    बगलुङ । बगलुङमा नेकपा एमालेको युवा संगठन युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) मा प्रवेश गरेका छन् । आज वाइसीयल गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा युवा संघ गलकोट, बगलुङका नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना वाइसीयल प्रवेश गरेका हुन्। पार्टी प्रवेश...

  • एमालेका उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा

    बारा । बारामा नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका छन् । बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरी निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका हुन्। जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्...

  • गठबन्धनले जनताको सम्बृद्विको चाहाना पूरा गर्छ : मन्त्री श्रेष्ठ

    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले सत्ता गठबन्धनले जनताको सम्बृद्धीको चाहाना पुरा गर्ने बताएका  छन् ।आइतबार काठमाडौंको नार्गाजुन नगरपालिका ४ मा सत्ता गठबन्धनको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पाँच दलिय सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै जनताको ...

  • एमालेमा पहिरो, बागमती प्रदेश कमिटीका ४१ जना नेता माओवादीमा प्रवेश

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यसहित ४१ जना एमाले नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज माओवादी अध्यक्ष प्रचण्डले एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना एमाले नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा स्वागत गरेका ह...

  • चौरपाटि गाउँपालिका ७ मार्कुमा समाजवादीको वडा कमिटी गठन

    अछाम । अछाम जिल्लाको चौरपाटि गाउँपालिका वडा न. ७ मार्कुमा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । वडामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि राम बहादुर बोगटीको अध्यक्षतामा ११ जना सदस्य रहेको वडा कमिटी गठन गरिएको हो । कमिटीमा उपाध्यक्ष भगवती बोगटी, सचिव तपेन्द्र बहादुर बोगटी, सदस्यमा गणेश बहादुर बोगटी, कृ...

  • पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिने शाक्य उपर समाजवादीको कारवाहि, साधारण सदस्य समेत नरहने

    काठमाण्डौं । नेकपा एकीकृत समाजवादी काठमाण्डौं जिल्ला किमिटीले काठमाण्डौं महानगरपालिका १५ का शाखा अध्यक्ष राजा शाक्यलाई कारवाहि गरेको छ । शाक्यले स्वतन्त्र उम्मेदवारी दिई पार्टीको निर्णय विपरित काम गरेको भन्दै जिल्ला किमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेको हो । बिहिबार जिल्ला कमिटी अध्यक्ष एलपी ...

  • सत्ता गठबन्धनका उम्मेदवार बिना मगर र दिवान विष्ट हातमा हात जोडेर जनताको घरदैलोमा

    कंचनपुर । कंचनपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका संघ र प्रदेशका साझा उमेदवार बिना मगर र दिवान विष्ट हातमा हात मिलाएर जनताको दरदैलामा पुगिरहेका छन् । निर्वाचन क्षेत्र १ (ख) अन्तर्गत सोमबार बेलौरी नगरपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् । "बाम लोकतान्त्रिक गठबन्धन" समेत नाम दिइएको सत्त...