• सत्तामा गएपछि फेरिने कम्युनिस्टको रोगले परिवर्तन खतरामा : प्रचण्ड

    धनगढी । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएपछिको व्यवहार फरक हुने बताएका छन् । उनले सत्तामा पुगृपछि फरिने कम्युनिस्टको पुरानो रोग भएको बताए । कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न शुक्रबार धनगढी पुगेका प्रचण्डले कम्युनिस्टहरुले सत्ता पाएको केहीवर्ष पछि कर्मचारी ...

  • विमानस्थल तोडफोडका आरोपित सांसद साह साधारण तारेखमा रिहा

    जनकपुरधाम । गएको सोमबार जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । सुक्रबार जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । गएको सोमबार बुद्ध एयरको उडान ढिलो भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालक...

  • संचारकर्मी रवि लामिछानेबारे उच्च अदालतले किन गर्यो यस्तो निर्णय ?

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा मुद्धा खेपिरहेका सञ्चारकर्मी रवि लामिछानेबारे उच्च अदालत हेटौडाको निर्णय बाहिर आएको छ । रविलाई विदेश जान अदालतको अनुमति लिनु नपर्ने जिल्ला अदालत चितवनको निर्णय उल्ट्याएको छ । बिहीबार उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्धाबारे न्यायाधीश चण्डिराज ...

  • शल्यक्रिया गर्दा टाउकोमा चोट लागेका शिशुको मृत्यु

    काठमाडौं । शल्यक्रिया गर्दा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको हो । गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरील...

  • जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे शुक्लाफाटा नगरपालिका १ गणेशपुरका ७० वर्षीय बलदेव बोहरा रहेका छन् । बुधबार दिउँसो बाख्रा चराउन सिद्ध वैजनाथ सामुदायीक वनमा गएका उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत...

  • बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद शाहलाई थप ४ दिन हिरासतमा राख्न आदेश

    काठमाडौँ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । जनकपुर विमानस्थलमा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रण लिएको थियो । सांसद शाहलाई प्रहरीले बुधबार जिल्ला अ...

  • शरणार्थी शिविरमा आगलागी

    दमक । झापाको भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । झापाको बेलडाँगी–२ मा बाक्लो बस्ती रहेको शिविरमा ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति भएका छन् । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएक छन् । आगो नियन्णका लागि नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र...

  • काँग्रस सांसद आफताब आलम पक्राउ

    रौतहट । नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । आलमलाई आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो । रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद आलमलाई १३ जना मारेको आरोप छ । पहिलो संविधानसभा...

  • प्रहरीद्धारा तीन लाख भरतीय नोटसहित एक युवक पक्राउ

    बर्दिवास । प्रहरीले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबलको सक्रियतामा पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् । साह शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल चढी मटिहानीबाट जलेश्वर जाँदै थिए । सो क्रममा ...

  • दशै मनाएर फर्किदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटना, ५ को मृत्य ४२ यात्रु घाइते

    काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनका साथै करिब ४२ यात्रु घाइते भएका छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरेमा शुक्रबार बिहान करिब ० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका ५ जनामा ४ प...