• मध्यरातमा ६.४ म्याग्निच्युडको ठुलो भूकम्प, देशभरी धक्का

    काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको ठुुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको गएको पुुष्टि गरेे । उनकाअनुुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प जाँँदा देेशैभरि जोरलेे हल्लाएको छ ।  भुु...

  • बारामा प्रिन्सिपल सरार्फको गोली प्रहारबाट मृत्यु

    बारा । बारामा गोली प्रहारबाट एक प्रिन्सिपलको मृत्यु भएको छ । आज दिउँसो एक बजेतीर मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले चलाएको गोली प्रहारबाट बारास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सरार्फ ९गुड्डु० को मृत्यु भएको हो । गोली प्रहारबाट गम्भिर घाइते सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा म...

  • श्रीमान विदेश घरमा श्रीमतीसहित २ छोरा र १ छोरीको विभत्स हत्या

    मुगु । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६, मन्दु भन्ने गाउँमा आमासहित तीन छोराछोरी गरी चार जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा र एक छोरीको हत्या भएको हो । श्रीदेवीका ११ वर्षीय छोरा मनोज, ८ महिनाको छोरा रहर...

  • ललितपुर महानगरले खोल्यो नगर प्रहरीको भर्ना

    ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीमा दरखास्त आव्हान गरेको छ। शुक्रबार महानगरले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वानको सूचना जारी गरेको हो । जारि सूचना अनुसार महानगरले ५० जनामा २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, २ दलित र थारु, मधेशी र पिछडिएको एक र एक जनाका लागि आवेदन आह्वान गरेको छ । यही क...

  • दैलेखमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

    दैलेख। दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भिर घाइते क्षेत्रीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गएराति भैरबी...

  • इजरायलबाट ल्याइयो बझाङका गणेश नेपालीको शव

    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये बझाङका गणेश कुमार नेपालीको शव नेपाल ल्याइएको छ । इजरायलबाट आज बिहान ७ बजे बझाङ जिल्लाको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मनत्रालयका सहसचिव शरदराज आरणका अनुसार फ्लाई दुबईको विमानमार्फत...

  • दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु,१ बेपत्ता

    रुपन्देही । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न गएका दुई युवाको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभररहेका छन् । सोहि ठाउँका २० वर्षीय सन्तकुमार राजभर नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प...

  • ईजरायलमा मारिएका चार जनाको शव धनगढीमा आफन्तलाई बुझाइयो

    कैलाली । इजरायल आक्रमणमा मृत्यु भएका दश नेपाली विधार्थीमध्ये चार जनाको शव आफन्तलाई बुझाइएको छ । प्यालेष्टाईनी आतंककारी समुह हमासको आक्रमणमा परी ईजरायलमा मारिएका चार जनाको शव आज कैलालीको धनगढीमा आफन्तलाई बुझाईएको हो। आज बिहान इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याइएका चार वटा शवहरुलाई सेनाको हेलि...

  • गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भोलीदेखि संचालनमा

    कैलाली । कैलालीको गेटामा भोलिबाट प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा आउने भएको छ । प्रस्तावित विश्वविधालयमा भोलीदेखि हाललाई १ सय शैयाको अस्पताल सञ्चालनमा आउन लागेको हो। अस्पताल संचालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेकाले भोलीबाट संचा...

  • विशेष रुपान्तरण अभियान अन्तरगत माओवादीले अछामका २० हजारबढी जनतासँग गर्यो प्रत्यक्ष भेटघाट

    अछाम । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत अछाममा २० हजारबढी स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरेको छ । भदौ १६ गतेदेखि देशभर एकसाथ सुरु भएको माओवादी रुपान्तरण अभियानमा हालसम्म करिव २० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट गरेको हो । जिल्लाका सबै पालिकामा सदस्य...