• डिस्चार्ज भएलगत्तै विप्लव कार्यकर्ता पक्राउ

    कैलाली । कैलाली बम बिस्फोटमा घाइते भएका विप्लव कार्यकर्तालाई डिस्र्चाज भएलगत्तै प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सेरलालाई डिस्र्चाज भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज भ...

  • निर्मला पन्तलाई न्याय माग्दा घाइते भएका अर्जुनलाई सरकारले मासिक २५ हजार दिने

    काठमाडौं । कंचनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को बैठकले घाइते अर्जुनलाई जीवन निर्वाहका लागि मासिकरूपमा २५ हजार दिने निर्णय गरेको हो । निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै कंचनपुर सदरमुक...

  • गोली लागेर डोटीमा एक जनाको मृत्यु

    डोटी । डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका–५, भाडिसैनका तपेश लुहार रेहका छन् । शनिबार राति १० बजेतिर स्थाानीय हरि भुलले मृग सम्झेर गोली चलाएका थिए । उनले चलाएको गोली तपेशलाई लागेको प्रहरीले बताएको छ । डोटीमा मृग आउने र खेती, बाली नष्ट गर्ने समस्या धेरै छ । खेती मास्न मृग आएको ठ...

  • सबैको घरको कथा, देउडा गीत “घर घरकी कहानी” सार्वजनिक

    काठमाडौं । आर. एस. फिल्मसको प्रस्तुतीमा पारिवारीक कथामा आधारित देउडा गीत "घर घरकी कहानी" सार्वजनिक भएको छ । सामाजिक कथाबस्तुमा आधारित भएर निमार्ण भएको यस मौलिक देउडा गीतमा लालु रैकाल, शोभा थापा, निरुता खत्रि र करन बिकले  स्वर दिएका छन् । लालु रैकाल र करन बिकले संयुक्त रुपमा यस गीतको शब्द र लय सिर्जना गरेका हुन भने ...

  • निर्मला पन्तको शव भेटिएको उखुबारी पनि किन नष्ट गरियो ?

    कञ्चनपुर । वारि उल्टाखाम जाने कालोपत्रे सडक।  सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला।  नालाको दुवै किनारमा बाक्ला जामुनका बोट।  पारिपट्टि गुज्जमुज्ज उखुबारी।  उखुबारीको करिब एक किलोमिटर वरपर सुनसान खेतबारी। हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो।  निर्...

  • किसान नेता शहिद भीमदत्तको ६७औँ स्मृती दिवस मनाइँदै, को हुन भिमदत्त ?

    काठमाडौं । किसान नेता शहिद भीमदत्त पन्तको आज ६७औँ स्मृती दिवस मनाइँदैछ। दिवसको अवसरमा शहिद पन्तको जन्मस्थल डडेल्धुरा लगायत अन्य ठाँउमा विविध कार्यक्रम गरी उनको सम्झना गरिदैछ। किसान नेताका रुपमा निकै चर्चित शहिद पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएका थियो। सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले...

  • पहिरोको अर्को दुखत घटनाः आमा छोरीको मृत्यु ६ जना घाइते

    बाजुरा । पहिरोमा परी आमा छोरीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बाजुराको गौमुल गाँउपालिका वडा नम्बर ६ बसालामा गएराति पहिरो जाँदा आमा छोरीको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका हुन । राति करिब साढे १२ बजेतिर घरमाथीबाट आएको पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किसुको मृ...

  • चितुवाको छालासहित दुई जना पक्राउ

    कैलाली । कैलालीको अत्तरियाबाट चितुवाको छाला सहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिकाका २३ बर्षिय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ बर्षिय रामबहादुर विष्ट रहेका छन् । सोमबार चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने बिषेश सुचना पाएके प्रह...

  • फरक क्षमता भएका अछामका एक बालकलाई जापानबाट आयो आर्थिक सहयोग

    अछाम । अछामका फरक क्षमता भएका एक बालकलाई जापानमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अछामको चौरपाटि गाउँपालिका ६ दुनिका फरक क्षमता भएका १५ बर्षिय टेकबहादुर साउँदलाई अछाम सरोकार मन्च जपानले आर्थिक सहयाग गरेको हो । साउँदको हात खुट्टा नचल्ने , बोल्न नसक्ने तर पढाइमा तिर्ब इच्छा रहेकाले जपानमा रहेका नेपालीहरु...

  • डोटीमा छाउ नबार्ने महिलालाई सम्मान सहित पुरस्कारको व्यवस्था

    डोटी । सामाजिक कुरितीको रुपमा रहेको छाउपडी प्रथाका विरुद्ध स्थानीय सरकारले राम्रो काम गरेको छ । छाउपडी प्रथालाई न्यूनिकरण गर्ने उदेश्यले डोटीको पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कारको व्यवस्था  गरेर राम्रो काम गरेको  हाे । छाउपडी प्रथा अन्त्यका नाममा संघ संस्थाले वर्षेनी लाखौं रकम खर्च गरे पनि अझै धे...