• २० वर्षमुनि नै ३० प्रतिशत सुत्केरी हुन्छन्

    रुकुम । रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्...

  • दुर्घटनामा परी एकको मृत्यु एकजना घाईते

    चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकखण्डको रामनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो । आइतबार साँझ मुग्लिनतिर जाँदै गरेको ना २० प ७५१८ नम्वरको मोटरसाइकल ना ६ ख ५७२९ नम्वरको ट्रकमा ठोक्किँद...

  • संसदीय उपसमितिले तारागाउँ होटल्सको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन

    काठमाडौँ । संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निदेर्शन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो । समितिले तारा गाउँ विकास समितिको १५० रोपनी जग्गा ह...

  • चट्याङ लागेर एकको मृत्यु दुई जना घाइते

    झापा । झापामा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका १५ ज्यामिरगढीका अन्दाजी ४० वर्षीय प्रकाश राउतको मृत्यु भएको भने उनकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत घाइते भएको झापा प्रहरीले जनाएको छ । घाईते दु...

  • कस्तो दुखत खबरः आमा र दुई सन्तान घरभित्रै डोरीमा झुण्डिए, हत्या की आत्महत्या ?

    काठमाडौँ । चितवनमा एउटा कहाली लाग्दो घटना भएको छ । घरभित्रै आमा र दुई सन्तान झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा आमा, छोरा र छोरी एउटै कोठामा घरको छानामा डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीमा काठमाडौंमा कार्यरत नरबहादुर आलेमगर...

  • विमानमार्फत गर्भवतीको उद्धार

    बाजुरा । बाजुरामा एक गर्भवतीको विमानमार्फत उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महिनाकी गर्भवती सेतु लोहारको अवस्था गम्भिर भएपछि उनलाई विमान चार्टर गरेर उद्धार गरिएको हो । सुत्केरी हुने महिना नपुग्दै सेतुको स्वास्थ्यमा समस्या आएपछि उनि जिल्ला अस्पताल गएकी थिईन । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सीता ए...

  • आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ

    हेटौंडा । छोरीलाई पटक पटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन् । आफ्नै १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् । बिगत चार वर्षदेखि बुवाबाट नै बलात्कारको सिकार हुँदै आएकी पीडित किशोरीले घटनाबारे प्रहरीलाई बताएपछि बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्य...

  • सुदूरपश्चिम र प्रदेश ३ सरकारद्धारा आँधी पीडितलाई एक / एक करोड सहयोग

    काठमाडौं । सुदूरपश्चिम प्रदेश र प्रदेश ३ सरकारले बारा र पर्साका आँधी पीडितलाई एक एक करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार बसेको दुबै प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक एक करोड सहयोग गर्ने निर्णय गरेका हुन । प्रदेश ३ सरकारको निर्णय अनुसार प्रदेश २ सरकारमार्फत आँधी पीडितलाई एक करोड राहत रकम पठ...

  • आँधी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने: ‘उपचार सन्तोषजनक, राहात प्रकृया सुरु, (भिडियोसहित)

    बिरगंज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आँधीहुरीका घाईतेहरुलाई भेटेका छन् । आँधी प्रभावितहरुको अवस्था नाजुक भएको खबर आउना साथ मंगलबार त्यसतर्फ गएका प्रचण्डले नारायणी उपक्षेत्रीय अस्पताल बिरजंग पुगेर घाईतेहरुलाई भेटी अवस्था बुझेका हुन । अस्पतालका बिरामीसंगहरुको भेटघाटपछि संचारकर्मीलाई प्रतिकृया द...

  • बारा–पर्सा घटनाबारे विप्लवले के भने ?

    काठमाडौं । बारा र पर्सामा भीषण हावाहरीबाट हुन गएको धनजनको क्षतिप्रति नेत्रविक्रम चन्द विप्लव समूहले गहिरो दुःख व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारि गर्दै महासचिव विप्लवले बारा र पर्सामा भएको दुखत घटनाले सिङ्गो पार्टी निकै दुखी भएको र सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताह...