डोटी । जिडोटीमा बाख्राको काचो मासु खाँदा एकै गाउँका १५ जना विरामी परेका छन् । डोटीको आदर्श गाउँपालिका–१ भेलगडामा शनिबार बाख्रा काटेर खाएको मासुले सोहि गाउँका १५ जना बिरामी परेका हुन् । विरामी पर्नेमा दुई वर्षीया बालक देखि ४० वर्ष सम्मका स्थानीय रहेका छन् । विरामी परेका मध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाक...
समाज
-
-
बाजुरामा भाइरल ज्वरो, एक जनाको मृत्यु
बाजुरा । बाजुरा जिल्लामा भाइरत ज्वरोका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका ५ क्युडीका ५५ वर्षिय छत्रकला बुढा रहेका छन । भाइरल ज्वरो एक साता देखि क्युडी र पाडीगाउँमा फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ज्वरोले दुबै वडाका सबै स्थानीय बासीलाई छोएको छ । स्थानीयलाई ...
-
बाजुरामा भाइरल ज्वरो
बाजुरा । बाजुरामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा भाइरल ज्वरोका बिरामी देखा परेका हुन । मौसम परिवर्तनका कारण केही दिनयता त्यस ठाँउका स्थानियहरुमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरु देखा परेको स्वास्थ्य कार्यालय बाजुराले ज...
-
भारतको ओडिशामा तुफानको भय, पूर्वी नेपालमा पनि खतरा
काठमाडौँ । भारतको ओडिशा र आसपासका क्षेत्रमा तुफान आउन सक्ने भएकाले सतर्कता अपनाइएको छ । फनी चक्रवाती तुफानको पूर्वानुमानले त्यस क्षेत्रमा सतर्कता अपनाइएको हो । भारतमा खतारा देखिएको तुफानको असर पूर्वी नेपालमा पनि पर्न सक्ने मौसम विद्ले बताएका छन् । शुक्रवार र शनिवार नेपालको मध्य र पूर्वी नेपालमा असर देखिने भएकाले सतर...
-
बर्ड फ्लुबाट नेपालमा पहिलोपटक एकजनाको मृत्यु
काठमाडौं । कुखुरामा बर्ड फ्लु भेटिएको खबर बेला बेला सुनिन्थ्यो । कुखुरामा बर्ड फ्लु देखिएमा मानिसमा सर्ने भन्दै कुखुरानै नष्ट पार्ने काम यस अघि भइरहन्थ्यो । विहिबार नेपालमा पहिलो पटक बर्ड फ्लुबाट एक जनाको ज्यान गएको भेटिएको छ । ज्यान जानेमा काभ्रेका एक युवक रहेका छन् । स्वास्थ्यमा समस्या भएका ति युवकको केहि समय अघि ...
-
रुखमा झुण्डिएको अवस्थामा शव भेटियो
काठमाडौं । विहिबार विहान करिब ७ बजेतिर काठमाडौंको मैजुबहालमा रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । शव महानगरपालिकाको मैजुबहाल चोकबाट पश्चिमपट्टि रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेको हो । स्थानीयले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा गएर शवको अनुसन्धान गरेको बताइएको छ । ...
-
रङ्गशाला निर्माणमा धुर्मुस सुन्तली फाउण्डेनशलाई सहयोग जुट्दै
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निमार्ण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोग जुट्दै छ । बुधबार मात्रै नेपाली चलचित्रकर्मीहरुले ९६ हजार रुपैया सहयोग गरेका छन् । जनस्तरबाट निर्माण हुने नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णमा सम्पूर्ण नेपालीले चासो लिए...
-
कार र ट्रक एक आपसमा ठोकिदा नेकपाका चार नेता घाइते
अर्घाखाँची। बुधबार बिहान अर्घाखाँचीमा कार र ट्रक एक आपसमा ठोकिदा नेकपाका चार नेता घाइते भएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडां नं ८ देउराली भन्ने स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका हुन् । घाइते हुनेमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोह...
-
लम्कीमा तनाव, प्रदर्शनले उग्र रुप लियो
कैलाली । कैलालीको लम्कीमा मंगलबार बिहान ट्रकको ठक्करबाट एक जना छात्राको मृत्यु भएको विषयमा भएको प्रदर्शनले उग्र रुप लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनिता रावलको मृत्युभए पछि प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले तोडफोडका साथै प्रहर...
-
दुखत घटनाः श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास
सिरहा । नेपालको मधेस क्षेत्रमा महिलामाथी जघन्य अपराधका घटनाहरु जारी छन् । विभिन्न वहानामा श्रीमान लगायत घरका सदस्यहरुले महिलामाथी आगो लगाउने, पेट्रोल छर्कने जस्ता अपराधिक घटनाहरु बेला बेला भइरहन्छन् । त्यस्तै दुखत घटना सिरहामा पनि भएको छ । बिहीबार जिल्लाको नगरपालिका वडा नम्बर ८ की एक महिलालाई उनके श्रीमानले शरि...















