कैलाली । प्रधानमन्त्री शेर बहादुर देउवाका भाईको घरमा लाखौंको चोरी भएको छ । आज दिउँसो दशैंको टिका थाप्न आफन्तकोमा गएको बेला प्रधानमन्त्री देउवाका भरतबहादुर देउवाको घरमा चोरी भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलमा रहेको देउवाको घरबाट सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएक...
समाज
-
-
बलात्कार आरोपमा एक जना पक्राउ
काठमाडौं । बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेका छन् । उनले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । सोही आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । उनले ति महिलालालाई आफुसँगै घर बनाउन...
-
सांसद मातृका यादव भन्छन्ः लिभिङ टुगेदर दर्ता गरिनुपर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा आज भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताएका हुन् । 'लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरीचोरीकन बस्छन् र अपराध हुन्...
-
‘राजा बन्छु’ भन्दै नारायणहिटीको श्रीपेच चोर्दै गर्दा युवक पक्राउ
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गर्दै गर्दा एक युवक पक्राउ परेका छन् । फक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । उनले संग्रहालय अवलकोन गरिरहेका बेला श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फु...
-
ईट्टाभट्टामा मान्छेहरु जिउँदै जलाएको आरोपमा थुनामा रेहका काँग्रेस नेता आलमको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । पूर्वमन्त्री एवम् काँगेस नेता मोहम्मद आफताव आलमको रिट निवेदनमाथि सर्वोच्च अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ ठहर भएको छ । मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको भएपनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी उक्त मुद्द...
-
सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको छ– प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको ...
-
पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु, ५ घाइते, एक बेपत्ता
पोखरा । पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने १ बालक बेपत्ता भएका छन् । पहिरोमा परेर ५ जना घाइते भएका छन । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पहि...
-
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सुरु
काठमाडौँ । कक्षा १२ को परीक्षा यहि भदौ ३० गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने निर्णय गरेको हो । बोर्डले परीक्षाको समय तालिका आज प्रकाशित गरेको छ । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सरका...
-
सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि परीक्षा सुरु हुँदै
काठमाडौं। सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन सुरु हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको परीक्षा छिट्टै सुरु गरिने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन गर्न देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार...
-
नागढुंगाबाट १५ सय लागुऔषधसहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्यद्धार नागढुंगाबाट १५ सय लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । महानगरी प्रहरी प्रभाग नागढुंगाले काठमाडौं भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा उक्त एम्पुल औषधिजन्य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका ३ का १९ वर्षीय नितेश प...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 108
- Next Page »
















