काठमाडौँ । आज २७औं विश्व आदिवासी दिवस मनाइँदैछ । हरेक बर्ष अगष्ट ९ तारिकमा विश्वभर रहेका आदिवासीहरुले दिवसका अवसरमा सभा, गोष्ठी, र्याली, विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् । "कसैलाई पछि नछोडौंः आदिवासी जनजाती र नयां सामाजिक सम्झौताका लागि आव्हान" भन्ने नाराका साथ विश्वभर यो बर्ष आलिवासी दिवस मनाइदैछ । तर, संसारभर क...
समाज
-
-
रौतहटमा विद्यालयको अध्यक्ष चुन्दा दोहोरो झडप, दर्जनबढि घाइते (भिडियोसहित)
काठमाडौं। रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्ने बिषयमा विवाद भई दोहोरो झडप हुँदा दर्जनबढी घाइते भएका छन् । जिल्लाको माधवनारायण नगरपालिका–४ विष्णुपुरस्थित श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चुन्ने बिषयमा दुई समूह बीच दोहोरो झडप हुँदा १३ जना स्थानिय घाइते भएका हनु् । विद्यालयका प्रध...
-
कालिकोटमा विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण
कालिकोट । किर्डाक नेपालले कालिकोटको पलाँता गाउँपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बि.एम.जेड जर्मनीको आर्थिक सहयोग, मिसन ईस्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक नेपालद्धारा संचालित बि.एम.जेड ००२ परियोजनाको 'कोभिड–१९ चरण- २' अन्र्तगत पलाँता गाउँपालिकाको वडा न. १, २, ३, ७, ८ ...
-
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ बर्ष पुग्यो, प्रहरीले दोषी नै भेटेन
कंचनपुर । कंचनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन बर्ष पुगेको छ । आजकै दिन अर्थात १० साउन २०७५ मा जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित खोला छेउ उखुको खेतमा निर्मलाको शव भेटिएको थियो । साथी रोशनी बमको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । निर्मला...
-
रुपा सुनारको मुद्धामा सर्वोच्चद्धारा अन्तरिम आदेश, विभेदलाई प्रसय दिने पूर्वमन्त्रीविरुद्ध अनुसन्धान गरिने
काठमाडौं। संचारकर्मी रुपा सुनारले पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध दर्ता गरेको रिट उपर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार दुबैपक्षको वहशपछि सर्वोच्चले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री श्रेष्ठमाथि अनुसंन्धान गर्न आदेश दिएको हो । सर्वोच्चका न्याय...
-
रुपा सुनारको रिट उपर सर्वोच्चमा आज सुनुवाई हुन सकेन, पेशी २३ गते तोकियो
काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट उपर आज हुने भनिएको सुनुवाई सरेको छ । संचारकर्मी रुपा सुनारले मन्त्री श्रेष्ठविरुद्ध दर्ता गरेको रिट उपर समय अभावका कारण आज हुने भनिएको सुनुवाई असार २३ का लागि सारिएको अधिवक्ता मोहन साशंकरले जानकारी दिए । जातीय कारण देखाउँदै कोठा नद...
-
रुपा सुनारको केस संसदमा उठ्यो, नेता श्रेष्ठले भनेः ‘सामाजिक सद्भावको नाममा विभेद जायज भन्न मिल्दैन्’
काठमाडौं । राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ प्रकासले दलित समुदायमाथिको विभेद र उत्पिडन अन्त गरिनुपर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै माओवादी नेता प्रकासले संचारकर्मी रुपा सुनारले जातकै कारण कोठा नपाएको बिषयले चर्चा पाइरहेका बेला दलित समुदायमाथिको विभेद र उत्पिडन हट्नुपर्नेमा जोड ...
-
रुपा सुनारको बिषयमा अफवाह फैलाउने ६ वटा अनलाइन बन्द हुँदै, प्रेस काउन्सिलद्धारा दुरसञ्चारलाई पत्र
काठमाडौँ । गायिका तथा संचारकर्मी रुपा सुनारको बिषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ वटा अनलाइन बन्द हुने भएका छन् । कोठा भाडामा खोज्दा जातीय विभेद भएको उजुरी दिएपछि आफ्नोविरुद्धमा केहि अनलाइनले भ्रमपुर्ण समाचार लेखेर चरित्र हत्या गरेको भन्दै रुपाले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । उनको उजुर उपर छानविन गरेपछि काउ...
-
आज राष्ट्रिय धान दिवस, दही चिउरा खाइदै
काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई हरेक बर्ष सरकारले धान दिवसमा रुपमा मनाउदै आएको छ । यस अवसरमा कतिपय ठाउँमा दही च्यूरा खाने चलन पनि छ । नेपालमा यो धान दिवस वि।सं। २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि मनाउन थालिएको हो । नेपालका अधिकांस जनता कृषी पेस...
-
जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
काठमाडौं । सञ्चारकर्मी रुपा सुनारलाई जातीय कारण देखाउँदै कोठा नदिने काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई थुनामुक्त गराउने संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) ले माग गरेको छ । जातीय विभेद जस्तो गम्भिर अपरा...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 108
- Next Page »















