काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुददा आज फेरि सुनुवाई नहुने भएको छ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रविको तर्फबाट श्रीमती निकिता पौडेलले हालेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई नहुने भएको हो । हिजोको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजल...
रवि लामिछाने
-
-
रविलाई थुना पठाइएकोबारे सर्वोच्चले दियो यस्तो आदेश
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुना पठाइएकोबारे कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । रवि पत्नी निकिता पौडेलमार्फत सर्वोच्चमा दिइएको निवेदनउपर आज सुनुवाई गर्दै कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो। कुनै अदालतले आरोपितलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने आदेश गर्दा न्यायाधिशबाट कारण ...
-
रवि छुट्ने कि थुनामा जाने ? केहिबेरमा कास्की अदालतबाट आदेश आउँदै
पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहितको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट केहिबेरमा आदेश आउने भएको छ । कास्की पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सम्पुर्ण बहस सकिएकाले केहिबेरमा आदेश आउन लागेको हो । हिजोसम्म आरोपी र जाहेरकर्ताको बहस सकिएको र आज दिउँसोसम्म सरकारका पक्षका अधिवक्ताहरुले जवाफी बहस सकेपछ...
-
रविको मुद्दा न्यायाधीश नीतिश राईको इजलासमा, बयान जारी
पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान भइरहेको छ । कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिश राईको इजलासमा रविसहित ५ जनाको बयान भइरहेको हो । बयानका लागि रविसहित पूर्व डीआईजी, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चा...
-
रवि विरुद्ध आज मुद्दा दर्ता हुँदै, रिहा हुने सम्भावना कति ?
काठमाडौं। रास्वपा सभापति रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्धा दर्ता हुँदैछ् । सहकारी ठगी प्रकरणमा दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले आज मुद्धा दर्ता गर्न लागको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण...
-
रविको हिरासतको फोटो बाहिर ल्याउनेलाई पक्राउ गर्ने तयारी, डिउटीमा रहेका प्रहरीमाथि अनुसंन्धान
काठमाडौँ । सहकारी ठगीको आरोपमा दुई महिनादेखि कास्की प्रहरीको हिरासातमा रहेका रास्वपा सभापति रवि लामिछानेको हिरासतको फोटो बाहिर ल्याउने ब्यक्तिलाई पक्राउ गर्ने तयारी गरिएको छ । लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने ब्यक्तिमाथि कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएपछि सो ब्यक्तिलाई पक्राउ गर्ने तयारी ग...
-
रवि लामिछानेको पर्सामा बयान जारी,सडकमा सर्मथकको प्रर्दशन
पर्सा । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको पर्सामा बयान जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बिहान १० बजे उपस्थित गराई बयान लिने काम भइरहेको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनमा उजुरी परेपछि लामिछानेमाथि बयान ...
-
रविबारे गृहमन्त्रीले भनेः कसैको मानवअधिकार हनन भएको छैन्, प्रहरी कार्यालय र अदालत घेर्नु गलत
सुर्खेत। गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगेको बिषयमा मुख खोलेका छन् । आज प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले कसैको मानवअधिकार हनन नभएको बताएका छन् । उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको समेत बताए । ...
-
चितवनबाट रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो,रास्वपाको आपत्ति
पोखरा । सहकारी ठगीमा चितवनमा बयान सकिएपछि रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । उनलाई हिजो मध्यराती ११ बजे चितवनबाट गाडीमा राखेर बिहान ३ बजे पोखरा पुर्याईएको हो । चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको उजुरी परेपछि लामिछानेलाई बयानका लागि काठमाडौंबाट मंगलबार बिहान चितवन पुर्याईएको थियो । चितवनमा...
-
काठमाडौं जिल्ला अदालतबाट पनि रवि र छविविरुद्ध पक्राउ पुर्जी जारि
काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार रवि र छविलाई पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्म...
















