• थप १९ जना संक्रमित भेटिए, संक्रमित संख्या ६०३ पुग्यो

    काठमाडौं । नेपालमा थप १९ जना संक्रमित भेटिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिइएको जनाकारी अनुसार संक्रमति हुनेमा मोरङमा ४५ बर्षीय १ पुरुष, बारामा ३२ वर्षीय १ पुरुष, बिराट नगरमा २५ वर्षीय १ पुरुष, पर्सामा ३४ र ६० वर्षीय पुरुष, रोतहटमा ३२ वर्षीय १ पुरुष, सर्लाहीमा ४८ वर्षीय १ पुरुष, काठम...

  • थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

    बारा । बारामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षक रहेका छन् । आइतबार उनलाई संक्रमण देखिएपछि कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । बारामा यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको ...

  • ढोका फोडेर कोरोना संक्रमित फरार

    जनकपुर । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका एक जना व्यक्ति अस्पतालको ढोका फोडेर भागेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा रहेका ति व्यक्ति ढोका फोडेर भागेका हुन् । उनी आइतबार बिहानै आइसोलेसन कक्षबाट ढोका फोडेर भागेका प्रहरीले जनाएको छ । भाग्ने व्यक्ति मानसिक रुपमा ठिक नभएको पनि बताइएको छ । य...

  • उच्च ज्वरो आएर अस्पताल भर्ना भएका बालकमा कोरोना एन्टिबडी पोजेटिभ

    वीरगञ्ज । उच्च ज्वारो आएर अस्पताल भर्ना भएका एक बालकमा कोरोनाको एन्टिबडी पोजिटिभ देखिएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएका ९ वर्षीय बालको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो । वीरगञ्ज महानगरपालिका २८ को वगहीका ती बालक उच्च ज्वरो आएपछि  शनिबार राति अस्पताल ...

  • शनिबार विहान थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

    काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्ति  ...

  • थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७

    काठमाडौं । शुक्रबार विहानै थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, भतपुर, सर्लाही, रुपन्देशी र कपिलवस्तुमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । ...

  • रौतहटमा १० लाख १० हजार रुपैयाँ भेटियो

    रौतहट । रौतहटमा पोखरीको डिलमा १० लाख १० हजार रुपैयाँ भेटिएको छ । जिल्लाको ईशनाथ नगरपालिकाको परोहा डुमरीयामा रहेको पोखरीको डिलमा उक्त रुपैयाँ भेटिएको हो । उक्त रकम प्रहरीको टोलीले बरामद गरेको छ । ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पैसा छरेर प्रहरीलाई देखेपछि भागेको बताइएको छ । उनीहरु दुबै जन...

  • कोरोना कहरकाबीच अम्पुन चक्रवातको चेतावनी, यस्तो हुनसक्छ तीन दिनसम्म

    काठमाडौं । कोरोना भाइरसको पीडामा रहेका बेला अम्पुन चक्रवात (तिर्व हावाहुरी र वर्षा) ले नोक्सान पुर्याउन सक्ने बताइएको छ । बंगालको खाडीमा विकसित भएको शक्तिशाली अम्पुन चक्रवातले नेपालमा पनि नोक्सान पुर्याउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । उक्त चक्रवात आज दिउँसो मात्रै बंगलादेशसहित भारतको पश्चिम बंगाल उडिसा राज्...

  • थप २५ जनामा कोरोना भेटिएको मन्त्रालयद्धारा पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

    काठमाडौँ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटअनुसार थप २५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवरपरासीमा १ जना रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी द...

  • ‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...