काठमाडौं । आज छठ पर्वको बिषेश दिन असताउँदो सुर्यको पुजा, आराधना र उपासना गरेर मनाइदैछ । छठको तेस्रो दिन आज काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा बिहानैदेखि पर्वको विशेष रौनक छाएको छ । छठको मुख्य दिन मानिने आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिने चलन छ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्...
प्रदेश २
-
-
आजीवन कारावासको मागसहित आलम विरुद्ध अभियोगपत्र दर्ता
रौतहट । रौतहटको बम विष्फोटमा संलग्न काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलम विरुद्ध आजीवन कारावासको मागसहित अभियोगपत्र दर्ता गरिएको छ । रौतहटको प्रहरीले आलमलाई ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग तथा बिष्फोटक पदार्थ किनबेच र भण्डारणको मुद्धामा आजीवन काराबास कैदको मागसहित शुक्रबार अभियोगपत्र दर्ता गरेको हो ।...
-
आजदेखि छठपर्व सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै
जनकपुर । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने महापर्व छठ सुरु आजदेखि सुरु भएको छ । छठअन्तर्गत आज पहिलो दिन ‘नहाय-खाय’ विधि गरिदैछ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुहरुले शांकाहारी भोजन गरेर आजकै दिनदेखि व्रत बस्ने परम्परा पनि छ । कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र म...
-
रौतहटमा गुप्तामाथि गोली प्रहार गर्ने पनि भारतिय नै भएको खुलासा
रौतहट । रौतहटमा गोली प्रहारबाट एक जना भारतिय नागरिक घाइते भएका छन् । बुधबार साँझ गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै भएको गोली प्रहारबाट ४५ वर्षीय भारतीय नागरिक विजय गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गुप्तालाई भारतीय कपडा तस्कर नरेश रायले गोली हानेको प्रारम्भिक अनुसंन्धान...
-
निलम्बित सांसद आलमलाई ८ दिन थप थुनामा राख्न आदेश
रौतहट । काँग्रेसका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमलाई ८ दिन थप थुनामा राखी अनुसंन्धान गर्न अदालतले आदेश गरेको छ । रौतहटको राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का निर्वाचित सांसद् हुन । पूर्व मन्त्री समेत रहेका आलमलाई पक्राउपछि अनुसन्धानका लागि प्रहरीलाई अदालतले यसअघि असोज २८ मा एक साता म्याद दिएको थियो । ...
-
बलात्कारपछि हत्या अभियोगका दोषी लिलाराज २० बर्षमा पक्राउ
काठमाडौं । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक ब्यक्ती २० बर्षपछि पक्राउ परेका छन् । बलात्कारपछि हत्या अभियोगका दोषी झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतमलाई पक्राउ गरि गरिएको हो । उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा पक्राउ गरी नेपाल फिर्ता ल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्त...
-
एक ठेकेदारद्धारा अर्का ठेकेदारको गोली हानी हत्या
काठमाडौं । धनुषामा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् । गोली प्रहारबाट जिल्लाको जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको मृत्यु भएको छ । उनको बुधबार बिहान जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा गोली हानी हत्या गरिएके प्रहरीले जनाएको छ । हत्या गरिएका शाह ठेकेदार भएको बताइएको छ । उनलाई बुधबा...
-
चाँदीका गहनासहित दुई जना पक्राउ
वीरगञ्ज । प्रहरीले २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा र बारा गरी दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनी र बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साह रहेका छन् । सहनीलाई ...
-
विमानस्थल तोडफोडका आरोपित सांसद साह साधारण तारेखमा रिहा
जनकपुरधाम । गएको सोमबार जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । सुक्रबार जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । गएको सोमबार बुद्ध एयरको उडान ढिलो भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालक...
-
बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद शाहलाई थप ४ दिन हिरासतमा राख्न आदेश
काठमाडौँ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । जनकपुर विमानस्थलमा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रण लिएको थियो । सांसद शाहलाई प्रहरीले बुधबार जिल्ला अ...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 47
- Next Page »











