पर्सा । कोरोना संक्रमित ब्यक्ति अस्तालबाटै भागेको खबर आएपछि स्थानिय प्रशासनले कडा कदम चालेको छ । पर्सा जिल्लामा कोहि संक्रमित अस्पतालको आइसोलेसनबाट भागेमा तिनलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत हान्न सक्ने निर्णय गरिएको हो । शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्...
प्रदेश समाचार
-
-
सवारी पास पाएपछि पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वको झापाबाट काठमाडौं फर्किएका छन् । लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा शाह सवारी पास पाएपछि काठमाडौं फर्किएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै उनलाई पास दिएको थियो । बिहीबार गृहमन्त्रालयको स्वीकृति नलिई सवारी...
-
चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका ३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । गाईवस्तु चराउन जगंल गएका उनको फर्किने क्रममा चट्याङलागेर बिहीबार मृत्यु भएको बताइएको छ । घरनजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलम...
-
भारतको क्वारेन्टाइनमा रहेका ५ सय जनालाई जमुनाहा नाकाबाट नेपाल ल्याइयो
नेपालगञ्ज । भारतका विभिन्न ठाउँको क्वारेन्टाइनमा रहेका करीब पाँच सय जनालाई नेपाल ल्याइएको छ । नेपालगञ्जको जमुनाहा नाकाबाट उनीहरुलाई नेपाल ल्याइएको हो । सीमा नाका नजिकै भारतको बहराइच र आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको नेपालगञ्ज प्रशासनले जनाएको छ। करीब पाँच सय जनाको जमुनाहा नाकाबाट नाम र ...
-
लकडाउनमा प्रहरीको भेषमा एम्बुलेन्स र खाद्यान्नको गाडी लुटपाट गर्ने पक्राउ
काठमाडौं । लकडाउनको मौका छोपी एम्बुलेन्स र आखन्नको गाडी लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ रेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ का २७ वर्षीय शिव शाही, ३१ वर्षीय राम भगत र २४ वर्षीय सरोज कामी रहेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ । केही दिन एतादेखि उनिहरु लकडाउनको मौका छोपी आफुलाई ...
-
भारतको अतिक्रमणमा परेको लिपुलेक-कालापानी क्षेत्रमा नेपाली गस्ती सुरु
दार्चुला । सीमा सुरक्षा पोष्ट स्थापना भएको भोलीपल्टैदेखि कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीले गस्ती सुरु गरेका छन् । दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा हिजो मात्रै स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) मा कार्यरत सुरक्षाकर्मीको टोलीले गस्ती सुरु गरेको हो । टोलीले छाङरु, महाकारी नदी किनार...
-
निषेधाज्ञा तोड्दै प्रहरी चौकीमा लगाइएको ताला खुल्यो, घटना के थियो ?
कपिलवस्तु । अभियुक्तलाई कारवाहीको माग गर्दै कपिलवस्तुको गजेहडा चौकीमा लगाइएको ताला प्रहरीले नै खोलेको छ । प्रहरी चौकीमा तालाबन्दी भएपछि पिपरा इलाका प्रहरीबाट सईको नेतृत्वमा गएको टोलीले उक्त ताला खोलेको हो । प्रहरी टोलीले आफ्ना मागका बिषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय वा अदालतमा जान पीडित परिवारलाई सुझाव दिए...
-
उपचाररत बिरामीमा कारोना देखिएपछि टिचिङका ३८ स्वास्थ्यकर्मी क्वारेन्टाइन
बिहीबार बिहान उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको न्यूरो वार्डमा उनको उपचार भइरहेको थियो । कपिलवस्तुबाट उपचारका लागि उनलाई शिक्षण अस्पताल ल्याइएको थियो । त्यसैगरी, न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको अस्पतालका कोभिड-१९ व...
-
अस्पतालको आइसोलेनबाट भागेका दुवै संक्रमित पक्राउ
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेनबाट बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमध्ये विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा...
-
नेपालमा थप एक जनामा कोरोना भेटियो, संक्रमित संख्या २४६
नवलपरासी । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयद्धार जारी विज्ञप्तीअनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना...
















