बारा । बारामा एकजना प्रहरी जावनमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत नेपाल प्रहरीको जवानमा संक्रमण पुष्टि भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल लाने तयारी भइरहेको प्रहरी कार्यालयले बताएको छ । उनको सम्पर्कमा आएका २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकल...
प्रदेश समाचार
-
-
टिचिङमा सुत्केरी भएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी
काभ्रे । धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । परीक्षणको रि...
-
वीरगञ्जका कोरोना संक्रमित पत्रकारको मन्त्रीलाई मार्मिक चिठ्ठीः ‘हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं’
माननीय स्वास्थ्यमन्त्रीज्यू, नमस्कार ! म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो । म भने खुसी हुन सकेको छैन । मलाई आत्मबल बलियो बनाएर मात्र कोरोना भाइरसलाई जित्न सकिँदैन भ...
-
थप ३ जनामा कोरोना, संक्रमित संख्या २७६
कपिलवस्तु। नेपालमा थप ३ जनामा संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ बर्षीय पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ । आज बि...
-
कालापानी नजिकै सेनाको टोली पनि सीमा सुरक्षार्थ पुग्यो
काठमाडौं । भारतले लिपुलेकमा एकलौटी सडक बनाएपछि अहिले दार्चुलाको छाङरु चर्चामा छ । भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएपछि त्यसको देशव्यापी चर्को विरोध भइरहेको छ । विरोधपछि सरकारले कालापानी भन्दा करिव १२ किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) खडा गरेको छ । लिपुलेकमा भारतले बनाएको सडकबारे...
-
नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटियो
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । नयाँ संक्रमित दाङ, उदयपुर, पर्साका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ । आज भेटिएका नयाँ संक्रमित काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३...
-
२ जना मृत अवस्थामा फेला
काठमाडौं । स्याङजा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् । स्याङजाको पुतलीबजार नगरपालिका-११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी मृत फेला परेका हुन । जिटीलाई सोहि नगरपालिका वडा १३ को झापाकोटस्थित दरौ खोलाको किनारामा शुक्रबार बिहान प्रहरीले मृत फेला परेको बताइएको छ । यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपा...
-
थप एकजना कोरोना जितेर घर फर्के, निको हुनेको संख्या ३६ पुग्यो
उदयपुर । उदपुरका २५ बर्षीय युवक कोरोना जितेर घर फर्केका छन् । संक्रमित युवक २७औं दिनमा निको भएर कोसी अस्पतालबाट आज डिस्र्चाज भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा जानकारी दिए । युवकको लगातारको रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । योस...
-
ललितपुरका दुई वटा नाकामा हेल्थ डेस्क स्थापना
ललितपुर । ललितपुरका दुई वटा नाकामा हेल्थ डेस्क स्थापना गरीएका छन् । कोरोना भाइरसको जोखिम हुन नदिनका लागि डेस्क स्थापना गरीएका हुन् । डेस्क गोदावरी नगरपालिका ५ तिलेश्वर र ६ तिनपाने भञ्ज्याङमा शुरुआत गरीएका छन् । ती नाकाबाट नगर आउने व्यक्तिको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरिने छ । तिनपाने भञ्ज्याङको सडक कान्ति...
-
‘लकडाउन’ उल्लंघन गर्ने सांसदलाई प्रहरीले फर्कायो
चितवन । लकडाउन उल्लंघन गर्ने सांसदलाई प्रहरीले फर्काइदिएको छ । शुक्रबार बिहान प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले बाटोबाटै फर्काइदिएको हो । सासद कनौडियालाई चितवनको नारायणी पुलबाट डिउटी रहेका प्रहरीले फर्काइदिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए । ने...
















