प्रदेश समाचार Archives - Page 20 of 249 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

प्रदेश समाचार

  • आकांक्षी व्यवस्थापन गर्न पनि १०० सिट चाहिन्छ नत्र कांग्रेसमा विद्रोह हुनसक्छः शेखर कोइराला

    धनुषा । आगामी चुनावमा सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्ने बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेसलाई १०० सिट चाहिए ढिपी दोहोर्याएका छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट नपाएका काँग्रेसमै विद्रोह हुन सक्ने उनले चेतावनी पनि दिए। आज धनुषाको जनकपुरमा नेपाल प्रेस...

  • मोहनविक्रम सिंह भन्छन्ः एमालेबाट अझै पनि प्रतिगमनको खतरा छ, गठबन्धन कायम अपरिहार्य

    कैलाली । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ रहेको बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन् । प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्...

  • नेकपा एसका प्रवक्ता भन्छन्ः २४ सिटभन्दा तल हुन्न, गठबन्धनका कम्युनिष्टसंग एकता हुन्छ, तर एमालेको कुरै नगरौं

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार आफ्नो पार्टीले २४ सिटभन्दा तल नझर्ने बताएका हुन्। सत्ता गठबन्धन दलका शिर्ष न...

  • काँग्रेसलाई माधव नेपालको चेतावनीः हैसियतभन्दा बढी नमाग, २३ सिटको तीन गुणा लैजाउ

    मोरङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसले हैसियतभन्दा बढी सिट मागेको बताएका छन् । मोरङको विराटनगरमा आज आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले काँग्रेसले मंसिरको चुनावमा सत्ता गठब...

  • कार्यकर्तालाई ओलीले भनेः निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रनु

    सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धाँधली भए पतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन द...

  • श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिला पक्राउ

    वीरगञ्ज। श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेको प्रहरीले जनाएको छ। अप्सना हत्या गरिएकी सहनाजकी जेठानी हुन् । सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको...

  • इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमलाई उम्मेदवार नबनाइने महामन्त्री थापाको स्पष्टोक्ती

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका काँग्रेस नेता अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् । आज मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले उम्मेदवारमा सिफारिस गरे पनि आलमलाई पार्टी...

  • कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

    काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...

  • प्रचण्डले भनेः सहमतीको नजिक पुगेकाले क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँट हुन्छ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा भागवण्डा मिलाउने तयारी भइरहेको समेत उनले बताए। आज सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा...

  • डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु, डेंगु संक्रमणका लक्षण के हुन् ?

    काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जनाएअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया युवतीको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण अस्पतालले डेंगु भएको पुष्टि गरेको छ। डेंगुको संक्रमणबाट युवतीको ज्यान ग...

    • « Previous Page
    • 1
    • …
    • 18
    • 19
    • 20
    • 21
    • 22
    • …
    • 249
    • Next Page »

Anmol Media

लोकप्रिय

    • अर्थमन्त्री खतिवाडाले दिए पदबाट राजीनामा
    • प्रधानमन्त्रीद्धारा बाढी प्रभावित सिन्धुपाल्चोकमा राहतकार्य अघि बढाउन निर्देशन
    • विभेद, बहिष्कार र संस्कृति संरक्षण
    • रास्वपा नेता मियाँको नेतृत्वमा भारतीय व्यापारी,फिल्म डिरेक्टरसहितको टोलीले बांड्यो ५ सय प्रभावितलाई राहत
    • नेपाली दूतावास सिओलले बाढी प्रभावित परिवारका कामदारलाई नेपाल फर्किन सहजीकरण गर्दै:श्रम कान्सेलर कंडेल
    • मन्त्री कुँवरको निर्देशनमा म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत
    • कोरोना संक्रमणबाट काठमाडौंसहित थप दुई जनाको मृत्यु
    • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान लिन सुरु
    • कृषि मन्त्रीको निर्णयः डीडीसी कर्मचारीले अब सित्तैँमा दूध,घिउ खान नपाउने, राज्यको वार्षिक करिब ३ करोड जोगिने
    • पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सफलले हाले उजुरी, काँग्रेसमा हलचल (भिडियोसहित)

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology