प्रदेश समाचार Archives - Page 21 of 249 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

प्रदेश समाचार

  • एमालेका सुदूरपश्चिम प्रदेशसभा सांसद थापा रेशम चोधरीको पार्टीमा प्रवेश

    काठमाडौं। नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सांसद रतन थापा लगायतका नेताहरु एमाले नेताहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले एमाले कैलालीका पूर्व अध्यक्ष समेत रहेका थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिक...

  • सांसद बिना बुढाथोकीको प्रष्टोक्तीः एमाले प्रवेशको हल्ला मात्रै हो, म समाजवादी मै छु

    काठमाडौं । कंचनपुरबाट नेकपा एकिकृत समाजवादीकी संघीय सांसद बिना बुढाथोकीले आफु एमाले प्रवेश गरेको हल्ला मात्रै भएको बताएकी छन् । हिजो कंचनपुरमा आयोजित नेकपा एमालेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद बुढाथोकी पनि एमाले प्रवेश गरेको भन्ने खबरमा कुनै सत्यता नभएको भन्दै उनले आफु एकिकृत समाजवादी मै रहेको प्रष्ट पार...

  • सुदूरपश्चिम पुगेर ओलीले भनेः गठबन्धनलाई पर्छान एमाले तयार, १५० सिट जित्छौं

    कंचनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आागमी चुनावमा सत्ता गठबन्धनलाई पर्छान एमाले तयार रहेको बताएका छन् । एमाले कंचनपुरले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिरको चुनावमा सत्ता गठबन्धनलाई पछार्न एमाले तयार रहेको बताएका हुन् । उनले एमालेमा जनलहर देशैभरी बढेकाले ...

  • सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त

    कंचनपुर। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेका चोधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनको सचिवालयले जनाएको छ। चौधरी आज कंचनपुरको भिमदत्तनगरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा एमालेमा प्रवेश...

  • प्रतिनिधि सभा निर्वाचनका लागि अछाम-१ बाट श्रममन्त्री कुँवर उम्मेदवार सिफारिस

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम १ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले मन्त्री कुँवरलाई अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो। बैठकले क्षेत्र नम्बर २ बाट भने न...

  • युवा संघका अध्यक्ष शाही बाजुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस

    बाजुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाजुराबाट नेकपा एकिकृत समाजवादीका नरेशकुमार शाही प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । जिल्ला कमिटीको विस्तारित बैठकले एकीकृत समाजवादीको भातृसंगठन युवा संघका अध्यक्ष समेत रहेका शाहीलाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको हो । बै...

  • मेयर हर्क साम्पाङले प्रचण्डलाई श्रमदान गराएरै छाडे

    धरान । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड धरान पुगेर मेयर हर्क सम्पाङको वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेको मौका पारेर मेयर हर्कले आफ्नो वृक्षरोपण कार्यक्रममा सहभागी गराएका हुन् । धरानका मेयर साम्...

  • अल्फाबिटामाथि डोजर चलाएर बालेनले भनेः उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गए, मैले के बिराए

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयांबानेश्वरस्थित अल्फबिटा कम्पलेक्समा डोजर चलाएर मैले के बिराए भन्दै कटाक्ष गरेका छन् । आज बिहान कम्प्लेक्सको अनुगमन गरेका मेयर बालेनले दिउँसो अवैध संरचनामाथि डोजर चलाएका हुन् । बिहान कम्पलेक्स प्रतिनिधिले उनलाई भवनको नक्सा ल्याउन भनेपछि जंगिएका बालेन दिउँसो...

  • निहारिका राजपुतको माग संवोधनः बालक र बलात्कार आरोपी श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश

    काठमाडौं। बलात्कार पीडित भनिएकी निहारिका सिंह राजपुतको माग अदालतले संवोधन गरेको छ । उच्च अदालत जनकपुरले निहारिकाबाट जन्मिएको बालक र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएपछि उनको माग संवोधन भएको हो। महोत्तरीकी निहारिकाले बलात्कारबाट जन्मिएको बालकलाई स्विकार नगरेकाले डिएनए जाँच गरिपाउँ भन्दै काठ...

  • संरचना भत्काएपछि बालेनलेः भाडावाललाई पर्न गएको असुविधाप्रति दुखी छौ, मालिकहरुबाट क्षतिपूर्ति भराउँछौं

    काठमाठौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अनधिकृत संरचना भत्काउदा भाडावाललाई पर्न गएको असुविधाप्रति दुख ब्यक्त गर्दै क्षतीपुर्ती भराउन पहल गर्ने बताएका छन् । महानगरले आज काठमाडौंका विभिन्न स्थानमा बनेका अनधिकृत संरचना भत्काउदा त्यसमा भाडा गरेर ब्यापार गर्नेहरुलाई पुगेको असुविधाप्रति सामाजिकसं...

    • « Previous Page
    • 1
    • …
    • 19
    • 20
    • 21
    • 22
    • 23
    • …
    • 249
    • Next Page »

Anmol Media

लोकप्रिय

    • प्रधानमन्त्रीद्धारा बाढी प्रभावित सिन्धुपाल्चोकमा राहतकार्य अघि बढाउन निर्देशन
    • विभेद, बहिष्कार र संस्कृति संरक्षण
    • अर्थमन्त्री खतिवाडाले दिए पदबाट राजीनामा
    • रास्वपा नेता मियाँको नेतृत्वमा भारतीय व्यापारी,फिल्म डिरेक्टरसहितको टोलीले बांड्यो ५ सय प्रभावितलाई राहत
    • नेपाली दूतावास सिओलले बाढी प्रभावित परिवारका कामदारलाई नेपाल फर्किन सहजीकरण गर्दै:श्रम कान्सेलर कंडेल
    • कांग्रेसले पनि टुंग्यायो राष्ट्रियसभाका १० उम्मेदवार, शेखर / गगन समुह असन्तुष्ट
    • हिमाल आराेहणमा गएका दुईको मृत्यु एक बेपत्ता
    • चोरी गर्दै गर्दा दुई जना कंचनपुरमा रङ्गेहात प्रकाउ,स्थानियले गरे रामधुलाई
    • करिब ७० हजार अमेरिकी डलर पाउनेगरि सन्दीप पाकिस्तान सुपर लिग खेल्दै
    • प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने निर्णय

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology