काठमाडौं । सामाजिक सञ्जालमा स्थानीय तहका जनप्रतिनिधिले सलामी दिएको तस्विर भाइरल बनेको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले टेवलमाथि उभिएर सलामी दिएको फोटोसँगै ‘ट्रोल’ बनाएर भाइरल गरिएको हाे । मेयर नेपालले टेबलमाथि चढेर सलामी दिएका थिए । तर सामाजिक सञ्जालमा बाँसको टुप्पो, विमान, पिर्का लगाएतमा उभ...
प्रदेश समाचार
-
-
भारतीय बाँधले यसरी डुब्दैछन् नेपाली गाउँ, सरकार किन माैन
बाँके । भारतीय सिमाक्षेत्रमा रहेका नेपाली गाउँहरु हरेक वर्ष वार्षतमा डुब्दै आएका छन् । पानी धेरै परेपछि आफ्ना गाउँलाई सुरक्षित राख्न भारतले बाँध खोलेपछि नेपाली गाउँहरु डुवानमा पर्ने गरेका हुन् । डुबानका कारण नेपालीले हरेक वर्ष ठुलो धनजनको क्षती व्यहोर्नु परिरहेको छ । सोही दृश्य आइतबार बेलुकी बाँकेको नरैनापुरमा देखिय...
-
करेन्ट लागेर एक युवकको मृत्यु
रौतहट । रौतहटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौर नगरपालिका–८ सिर्सियाका ४० वर्षीय रामचन्द्र पाश्वान रहेका छन् । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लागि जिल्ला अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।...
-
कर्णाली प्रदेशमा किन गरे कांग्रेसले संसद बैठक अवरुद्ध
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक नेपाली कांग्रेसकाे अवरुद्धपछि केहि समय स्थगित भएकाे छ। बजेटमाथिको छलफलमा प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थिति नभएको भन्दै बैठक केही समय स्थगित भएकाे हो । आर्थिक वर्ष २०७६र०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री सहभागि नहुँनुलाई उनीहरुले गम्भिर विषय बनाएका छन् । कांग्रस...
-
काठमाडौंबाट बझाङका लागि छुटेको बस दुर्घटनामा ३० भन्दा बढी घाइते, पाँचको अवस्था गम्भिर
काठमाडौं । सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस दुर्घटनामा परेको छ । काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियाको रम्भापुर नजिक आज बिहान दुर्घटनामा परेको हो । बस दुर्घटनामा परि ३० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार ...
-
सडक दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल । सडक दुर्घटनामा परि रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर मोटरसाइकलमा सवार दु...
-
रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाउन निर्देशन दिएका छन | डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका चौधरी बिरामी भएपछि उनलाई अस्पतालमा भर्ना गर्दा उनको खुट्टामा लगाइएको नेलको तस्विर बाहिरीएपछि त्यसको चौतर्फी बिरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले नेल फुकाउन...
-
निर्मला हत्यामा पाँच प्रहरी विरुद्ध विशाल चौधरीद्धारा मुद्धा दायर (भिडियोसहित)
कञ्चनपुर । प्रहरीले आफुलाई हिरासतमा यातना दिएको भन्दै स्थानीय विशाल चौधरीले पाँच प्रहरी विरुद्ध मुद्धा दायर गरेका छन् । आफुलाई विना कारण हत्यारी हुँ भनाउनका लागि प्रहरीले यातना दिएको भन्दै चौधरीले मुद्धा दायर गरेका हुन् । उनले आफुलाई कुटपिट गर्ने तत्कालिन प्रहरी प्रमुख कुबेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष...
-
फेरि विवादमा इटहरीका मेयर : पागलखानामा भर्ना गर्न कांग्रेस सांसद कार्कीको माग(भिडियोसहित)
विराटनगर । केही समय अघि पत्रकारलाई दिएको अभिव्यक्तिका कारण विवादित इटहरीका मेयर द्धारिकालाल चौधरी फेरि विवादमा परेका छन् । मेयर चौधरी फेरि पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका हुन् । मेयर चौधरीले सर्वाजनिक मञ्चबाटै महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर अभ...
-
किन जलाए सुदूरपश्चिममा कांग्रेस र राजपाले रातो किताब
काठमाडौं । विहिबार दिउँसो सुदूरपश्चिम प्रदेश सभाको गेटमै अनौठो दृश्यि देखिएको थियो । नेपाली पोशाकमा सजिएका महिला र पुरुष सांसदहरुले रोतो किताब जलाई रहेका थिए । सामान्यतया अरु दिनको भन्दा विहिबारको दृश्य फरक नै थियो । दृश्यबाटै थाहा हुन्थ्यो कि प्रदेश सरकारले ल्याएको बजेट प्रति सांसद कत्तिको सन्तुष्ट छने भन्ने कुरा ।...















