• प्रधानमन्त्री देउवासँग मेयर बालेनको भेट, के भने देउवाले बालेनलाई ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेघाट गरेका छन् । बालेनले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेघाट गरेका हुन्। मेयरमा निर्वाचित भएपछि बालेनले पहिलो पटक प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले...

  • बनाइरहेको सडकमा पहिरो जाँदा २ जना मजदुर पुरिए

    संखुवासभा । संखुवासभामा निर्माधिन सडकमा पहिरो जाँदा दुईजना मजदुर पुरिएका छन् । जिल्लाको चैनपुर नगरपालिका–१, स्थित नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा दुईजना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा मजदुर हेमराज मगर र रामकुम...

  • दुर्घटनाग्रस्त तारा एयरमा सवार २२ मध्ये क्षतविक्षत अवस्थामा भेटिएका १४ शव काठमाडौं ल्याइदै

    काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार २२ जनामध्ये १४ जनाको शव भेटिएको छ । तीन चालक दलका सदस्यसहित सवार २२ मध्ये १४ जना यात्रुको शव संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनकाअनुसार दुर्घटनास्थल आसपास उद्धार टोलीले अन्य शवहरुको खोजीक...

  • केशव स्थापितले बालेनलाई भनेः सकारात्मक काममा रचनात्मक सहयोग, गलतमा छोडिन्न्

    काठमाडौं। काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका केशव स्थापितले विजयी बालेन साहलाई आफ्नो सहयोग र खबरदारी दुबै रहेने बताएका छन् । काठमाडौँ नगरको विकास र समृद्धिसँगै निर्वाचित मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग र गलतमा खबरदारी रहेने उनको भनाई छ । धन्वयादसहितको विज्ञप्ति जारी गर्दै स्था...

  • पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी, उपमेयरमा एमाले

    काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । आचार्य सत्ता गठबन्धनका साझा उम्मेदवार थिइ । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए । त्यस्तै राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६७४ मत ...

  • मुख्यमन्त्री कार्यालय अगाडि मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

    विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर मृल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् । इन्धन लगायत खाना पकाउने ग्यासमा सरकारले मुल्यवृद्धि गरेको विरोधमा आज विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय अगाडी उपभोक्ताहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो पटक सरकारले एकैचोटी खाना पक...

  • एमालेलाई १२ हजार बढि मतले पछार्दै भरतपुरमा रेनु दाहाल विजयी

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल अत्याधिक मतले विजयी भएकी छन् । सम्पन्न मतगणनाको नजिताअनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतको फराकिलो अन्तरले पछार्दै विजयी भएकी...

  • लहानका मेयरको पहिलो निर्णयः प्रत्येक महिना दलित वस्तीमा खाद्यान्न राहात, मुसहर परिवारलाई ५ हजार किरिया खर्च

    सिरहा । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार ग्रहण लगत्तै महत्वपुर्ण चार वटा निर्णय गरेका छन् । निम्न वर्गिय जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा मेयर चौधरीले महत्वपुर्ण चार वटा निर्णय गरेका हुन् । आज पदभार ग्रहण गर्दै मेयर चौधरीले सरकारले आफुलाई दिने सुविधाबाट प्रत्येक महिनाको  ...

  • बाराको बारागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    बारा । बाराको बारागढी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाबाट अध्यक्षमा अशोककुमार जयस्वाल विजयी भएका छन । उनले ५ हजार ४२६ मत प्राप्त गरे उनका प्रतिस्पर्धी एमालेको बृजकिशोर प्रसाद ३ हजार ४२ मत पाए । त्यस्तै उपाध्यक्षमा पनि जसपाकै लक्ष्मी देवी राय ४ हजार ३६६ मत प्राप्त गर्दै विजयी भ...

  • ओलीको गृहनगरमा एमालेको मेयर पद राप्रपाले खोस्यो, उपमेयर काँग्रेस

    झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाबाट मेयरका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ पप्त गरे भने प्रतिस्पर्धी पौडेलले १६ हजार ९६६ मत पाएकी छन्। यस्त...