• काठमाडौं उपत्यकामा १५ दिन कर्फ्यू आदेश जारी गर्न माग

    काठमाडौं । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यमाका जारी गरिएको निषेधाज्ञाको आज १४ दिन पुगेको छ । निषेधाज्ञामा पनि उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अब कर्फ्यू आदेश जारी गर्न माग गरिएको छ । उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने माग गरेको हो । म...

  • वीरगन्जमा थप ६४ जनामा कोरोना पुष्टि

    वीरगन्ज । वीरगन्जमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना पर्सा र ५० जना बाराका रहेका छन् । ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।...

  • शिक्षकबाट बलात्कृत भएकी किशोर वेपत्ता

    सल्यान । निजी विद्यालयका शिक्षकबाट बलात्कृत भएकी एक किशोरी वेपत्ता भएकी छन् । सल्यानको बागचौर निवासी अन्दाजी १५ वर्षकी ती किशोरी भदौ १२ गतेदेखि वेपत्ता भएकी हुन् । ती किशोरीले साउन ८ गते बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका फाउन्डर र शिक्षक ३१ वर्षीय रामचन्द्र केसीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी ...

  • बारा र नवलपरासीका थप दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बारा र नवलपरासीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिला र बाराको सम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्ध रहेका छन् । उनीहरु दुबै जनाको कोरोना संक्रमणपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।...

  • उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउनेबारे गृह मन्त्रालयले निर्णय गर्दै

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अझै एक साता लम्ब्याउनेबारे आन गृह मन्त्रालयले निर्णय गर्दै छ । स्थानीय प्रशासनले तयारी गरेको छ ।  मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो सहित निषेधाज्ञा एक साता थप्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको निर्णय गृहमन्त्रालय...

  • सुदूरपश्चिमको डोटीमा २१ सैनिक कर्मचारीमा कोरोना पुष्टि

    डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा २१ जना नेपाली सेनाका सैनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जना जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत ...

  • सुदूरपश्चिम प्रदेशमा थप ११५ जनामा कारोना पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ सय १५ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको परीक्षणमा थप १ सय १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये कैलालीमा २०, कञ्चनपुरमा ४, डोटी...

  • काठमाडौंमा ३९३ सहित थप ४८१ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौंमा ३ सय ९३ सहित उपत्यकामा थप ४ सय ८१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ रहेका छन् ।...

  • विजय रामको हिरासत भित्रै कुटपिटबाट मृत्यु भएपछि इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

    रौतहट । हिरासत भित्रै प्रहरीको कुटपिटबाट रौटहटका बिजय रामको मृत्यु भएपछि इन्सपेक्टरसहित ३ जना प्रहरी निलम्बित भएका छन् । हिरासत भित्रै कुटपिटबाट सक्त घाइते भएका रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक रामको उपचारका क्रममा मृत्यु भएको थियो । यो विषयमा निष्पक्ष छानविन गर्न रौतहटमा चर्को विरोध भएपछि प्रहर...

  • मृत्युपछि कोरोना देखिएका पुरुषको परिवारका १५ जनामा कोरोना पुष्टि

    रुपन्देही । मृत्यु भइसकेपछि स्वाब परीक्षण गर्दा कोरोना देखिएका एक पुरुषको परिवारका थप १५ जनामा कोरोना पुष्टि भएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकामा भदौ ६ गते मृत्यु भएका पुरुषका परिवारका १५ जनामा परीक्षण गर्दा कोरोना देखिएको हो । मृत्यृ भएका ५३ वर्षीय पुरूषका परिवारका सदस्य, घरमा काम गर्ने कामदार र गाडी चालकसमेत...