• पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५१ वर्षीया र भक्तपुरका ६२ वर्षीया दुई महिला रहेकी छन् । दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...

  • जिल्ला प्रवेशमा केहि सर्तसहित गुल्मीमा आजबाट हटाइयो निषेधाज्ञा

    गुल्मी । गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै भदौ ७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आजबाट हटाइएको हो । जिल्ला भित्र निषेधाज्ञा हटाइए पनि जिल्ला प्रवेश भने कडा पारिएको छ । बाहिर जिल्लाबाट जिल्ला प्रवेश गर्नेले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । रिर्पोट नेगेटिभ आएकाल...

  • चितवनमा थप २६ जनामा कोरोना पुष्टि

    चितवन । पछिल्लो २४ घण्टामा चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको हो । जसमा चितवनका १५, भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् । पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको छ ।...

  • वीरगञ्जमा तीन र पाल्पामा १ गरी कोरोनाबाट थप ४ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट वीरगञ्जमा ३ र पाल्पामा १ गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १२ मुर्ली निवासी ६५ वर्षीया महिला, १२ कै ४३ वर्षीय पुरुष र वीरगन्ज २२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै पाल्पाको तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छन् । उनीहरु स...

  • कोरोना उपचारका लागि थप ३ वटा विशेष अस्पताल बनाइयो

    काठमाडौं । सरकारले कोरानो संक्रमितको उपचारका लागि थप तीन वटा विशेष अस्पताल बनाइएको छ । कोरोना उपचारका लागि विशेष अस्पताल बनाइएमा काठमाडौं उपत्यकाका जनमैत्री, कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल रहेको स्वास्थ्य मन्त्रालयकाका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमितको उपचारमा ...

  • काठमाडौंमा ३५० सहित उपत्यकामा थप ४१५ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंमा ३ सय ५० सहित ४ सय १५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंका ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

  • हिरासतमा राखिएका चामारको मृत्युबारे मानवअधिकार आयोगद्धारा अनुसन्धान सुरु

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हिरासतमा मृत्यु भएका विजयराम चमारको मृत्युबारे अनुसन्धान सुरु गरेको छ । रौतहटमा हिरासतमा राखिएका उनको प्रहरीको यातानाबाट मृत्यु भएको कुरा बाहिर आइरहेका बेला प्रदेश २ को आयोग कार्यालयले छानविन सुरु गरेको हो । आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्...

  • शिक्षण अस्पतालमा मृत्यु भएका शिक्षकमा कोरोना पुष्टि

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपलिका ४ का एक शिक्षकमा मृत्युपछि कोरोना पुष्टि भएको हो । ५२ वर्षीय ती पुरुषको भदौ ९ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनको बिहीबार रिर्पोट पोजिटिभ आएको बताइएको छ ।...

  • कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दै टोखा नगरपालिका

    काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या भने बढ्दै गइरहेको छ । उपत्यकामा संक्रमित बढ्सँगै उनीहरुलाई राख्नका लागि आइसोलेसनको समेत अभाव हुन थालेको छ । तर काठमाडौंको टोखा नगरपालिकाले भने कोरोना...

  • स्याङ्जामा गएराति देखि निषेधाज्ञा एक साता थपियो

    स्याङ्जा । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो । छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेका...