धनुषा । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला प्रशासन कार्यालय धनुषाको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले आजबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको हो । बैठकले आजराति १२ बजेबाट ला...
प्रदेश समाचार
-
-
सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये कैलालीमा ६, कञ्चनपुरमा १, अछाममा ८, डोटीमा ११, दार्चुलामा २ र बझाङमा ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोराना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण्मा ४ सय २९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा काठमाडौं ३ सय ७२ ललितपुरका १२ र भक्तपुरका ४५ जना हरेका छन् ।...
-
सर्पको टोकाईबाट अर्घाखाँचीमा एक जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शितगगांमा नगरपालिका ५ जुकेनाका ३५ वर्षीय यम बहादुर बेल्बासे रहेका छन् । शनिबार राति सर्पले टोकेपछि उनको उपचार नपाई आइतबार बिहान मृत्यु भएको बताइएको छ । उनलाई आइतबार बिहान सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बु...
-
जबरजस्ती करणी गरी फरार भएका यि ४ युवा सार्वजनिक
कैलाली । जबरजस्ती करणी गरी फरार भएका ४ युवालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका वडा नं ९ पुर्व खैरीफाँटाका १८ वषीय लोकेन्द्र रावत, १८ वर्षकै कुमार कडारा, १८ वर्षकै शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् । भदौ ११ गते राती १७ वर्षीय किशोरीलाई टीकापुर काकाको घरबाट आफ्...
-
कोरोनाबाट धरानमा एकैदिन आमा छोराको मृत्यु
काठमाडौं । कोरोना स्रंक्रमणबाट धरानमा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोरा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका उनीहरुको आइतबार बिहान मृत्यु भएको हो । उनीहरु दुबै जनाको आइतबा...
-
भक्तपुरमा कोरोना संक्रमणबाट सुन व्यवसायीको मृत्यु
भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ दूधपाटीका ६५ वर्षीय पुरुष रहेका छन् । भदौ ११ गते कोरोना पुष्टि भएका उनको शनिबार राति मृत्यु भएको हो । मृतक पुरुष सुन व्यवसायीक भएको खुलेको छ । मधुमेह र उच्च रक्तचापका समेत बिरामी रहेका उनी सुनको पसल सञ्चालक भएको खुल...
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुरका ४० वर्षीया पुरुष र सप्तरीको राजविराज नगरपालिका २ तेतरीगाछी की ६५ वर्षीया महिला रहेकी छन् । रौतहटका पुरुषको वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको हो भने महिलाको जेन्द्रनारायण सिंह अस्पतालबाट थप उपचारका लागि बीपी कोइराला स्वास...
-
खसी काटेर भोज खुवाउनेलाई कोरोना पुष्टि, सम्पर्कमा आएका ७० जनाको स्वाब संकलन
बागलुङ । कोरोना महामारीका बेला खसी खाटेर गाउँलेलाई भेला गरी भोज खुवाउनेलाई कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १० भकुण्डको गलुवामा भोज खुवाउने व्यक्तिलाई नै कोरोना पुष्टि भएको हो । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको भएपनि उनले छोरीको न्वारनमा गाउँले ...
-
कञ्चनपुरमा ज्वरोबाट ज्यान गुमाएको विषयमा अनुसन्धान सुरु
कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण ज्यान गुमाएको विषयमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले अनुसन्धान सुरु गरेको छ । उच्च ज्वरोका कारण दुई सातामा ८ जनाको मृत्यु भएको विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो । निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सि...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 248
- Next Page »















