कठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्ती नभएको बताएका छन्। बिहीबार सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले घिसिङको दोस्रो कार्यकाल थप्ने बिषयमा सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका हुन । ...
प्रदेश समाचार
-
-
को रोनाबाट बाँकेमा थप एक महिलाको मृ त्यु
बाँके । को रोना सं क्रमणबाट थप एक जनाको मृ त्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ७ कि ७० वर्षीया महिला रहेकी छन् । को रोना सं क्रमणपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत उनको उपचारकै क्रममा मृ त्यु भएको हो ।...
-
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक
चितवन । बिहीबार बिहान आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ - मुग्लिन सडक सुचारु भएको छ । सडकमा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै तुइन भिरमा बिहीबार बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेका कारण नारायणगढ- मुग्लिन सडक अवरूद्ध भएको थियो।...
-
सुख्खा पहिरो खसेपछि फेरि अवरुद्ध भयो नारायणगढ- मुग्लिन सडक
चितवन । नारायणगढ - मुग्लिन सडक खण्ड फेरि अबरुद्ध भएको छ । आज बिहान सुख्खा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै रोकिएका प्रहरीले जनाएको छ । पहिरो पन्छाउन...
-
को रोनाबाट गर्भवती महिलासहित थप तीन जनाको मृ त्यु
काठमाडौं । को रोना सं क्रमणबाट पोखरा र वीरगञ्जमा थप तीन जनाको मृ त्यु भएको छ । पोखरामा एक र वीरगञ्जमा २ गरी तीन जनाको मृ त्यु भएको हो । पोखरा ११ की ३२ वर्षिया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलसन कक्षमा आज बिहान मृत्यु भएको छ । उनलाई भदौ ७ गते को रोना सं क्र...
-
को रोनाबाट बुटवलमा थप एक जनाको मृ त्यु
बुटवल । को रोना सं क्रमणबाट बुटवलमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार राति मृ त्यु भएको अस्पतालले जनाएको छ । भदौ ५ गते को रोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्...
-
पाटन अस्पतालमा उपचाररत सं क्रमित महिलाको मृत्यु
काठमाडौं । ललितपुरको पाटन अस्पतामा उपचाररत एक जना को रोना सं क्रमित महिलाको मृत्यु भएको छ । मृ त्यु हुनेमा ललितपुरकै ६५ वर्षीया महिला रहेकी छन् । उनको आज बिहान उपचारकै क्रममा मृ त्यु भएको हो । को रोना सं क्रमणपछि आइसियूमा राखिएकी उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
-
चितवनमा थप ५२ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा २४ घण्टामा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवन मेडिकल कलेज...
-
मोरङमा लकडाउन एक साता थपियो
विराटनगर । मोरङका ६ वटा स्थानीय तहमा लकडाउन एक साता थप गरिएको छ । मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आजबाट लागु हुनेगरी लकडाउन एक साता थप गरिएको हो । जिल्लाका रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप गर्ने निर्णय भएको बताइएक...
-
क्यानडा पठाईदिन्छु भन्दै २१ लाख ठ गी गर्ने ३ जना सार्वजनिक
काठमाडौं । क्यानाडा पठाईदिन्छु भन्दै २१ लाख ठ गी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने एक महिलासहित तीन जनालाई बुधबार महानगरीय अपराध महाशाखा टेकु, काठमाडैंले सार्वजनिक गरेको हो । प क्राउ पर्नेमा विरेन्द्रनगर ९ सुर्खेत घर भई हाल श्रीटोल धापासी बस्ने...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 248
- Next Page »














