कालीकोट । कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाया निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अलै पूरा जैसी विजयी भएकी छन् । अधिकांस वडा पनि माओवादी केन्द्रले जितेको छ । तिलागुफा नगरपालिकामा प्रमुखमा कांग्रेसका शंकर उपाध्याय र उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही विजयी...
कर्णाली
-
-
रोल्पाको थवाङ गाउँपालिकामा कांग्रेस–एमाले–विप्लव गठबन्धन हराउँदै माओवादी विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगर विजयी भएका छन् । उनले २ हजार १२२ मत प्राप्त गरेका छन भने बुढाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरले १ हजार ५०६ मत पाएक छन्। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढाम...
-
रोल्पा नगरपालिका-२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी
रोल्पा । रोल्पाको रोल्पा नगरपालिका वडा नं-२ मा वडाध्यक्ष उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीले बराबर ५४३ मत ल्याएपछि गोलाप्रथा गर्दा डाँगी विजयी भएका हुन् । सो वडामा दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ ।...
-
दाङको शान्तिनगर गाउँपालिका-१ मा माओवादीको प्यानलै विजयी
दाङ । दाङको शान्तिनगर गाउँपालिका-१ वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट जंगबहादुर पुन ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका...
-
हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानलै विजयी
हुम्ला। हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालले २२३ मत प्राप्त गर्दै उनको पूरै प्यानल विजयी भएको हो । त्यस्तै वडानम्बर ५ मा मंगल नेपालीले ३०७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् ।...
-
कांग्रेस–एमाले गठबन्धन पराजीत गर्दै रोल्पाको सुनिल स्मृति गाउँपालिका-१ मा माओवादी विजयी
रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर--१ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार गोवर्द्धन कवर ९पवन० ले ७८६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस–एमाले गठबन्धनका तर्फबाट शशिराम कुँवरले ३७४ मत प्राप्त गरेका छन् ।...
-
काँग्रेस-एमाले गठबन्धन पराजीत गर्दै सल्यानको कुमाख गाउँपालिका-७ मा माओवादी विजयी
सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट उम्मेदवार डम्बर शाहीले काँग्रेस र एमालेको गठबन्धनलाई पराजीत गर्दै विजय हासिल गरेको हो । शाहीले ६४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस-एमाले गठबन्धनका एमाले उम्मेदवार कवि चन्दले ५९५ मत प्र...
-
रोल्पाको थवाङ गाउँपालिका ५ मा काङ्ग्रेस, एमाले र विप्लवको गठबन्धन पराजीत गर्दै माओवादीको प्यानलै विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको गठबन्धनलाई पराजीत गर्दै माओवादी केन्द्रका वडाध्यक्ष गोबर्धन घर्ती मगरसहिथ प्यानल नै विजयी भएका हो। घर्तीले ३ सय ९५ मत प्राप्त गरे भने गठन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २ सय ९...
-
प्युठानको सरुमारानी गाउँपालिका ६ को वडाध्यक्षमा गठबन्धन पारजीत गर्दै एमालेको प्यानलै विजयी
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमाले विजयी भएको छ । एमालेबाट २८ वर्षीय तील बहादुर बुढाको प्यानलै विजयी भएको हो । बुढाले ६ सय ९५ मत प्राप्त गरेर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ...
-
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका घले, उपाध्यक्षमा कांग्रेसकी लामा विजयी
मनाङ । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मत ल्याएर विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 23
- Next Page »












