• सप्तरीमा पनि ६ जना प्रहरीमा कोरोना पुष्टि

    सप्तरी । सप्तरीमा ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । सोमबार जिल्लामा थपिएका ७ जना संक्रमितमध्ये ६ जना प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनकाअनुसार संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत प्रहरी जवान छन् । सोमबार सप्तरीमा देखिएका अर्का संक्र...

  • मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना

    धनुषा । लकडाउन हटेसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दैछ । पछिल्लो समय प्रदेश २ मा संक्रमितको संख्या बढ्दै गइरहेको छ । संक्रमित बढ्दै गएपछि प्रदेशका केहि ठाउँमा निषेधाआज्ञा समेत गरिएको छ । यसैबीच, सोमबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल...

  • जनकपुरमा आजदेखि एक साताका लागि निषेधाज्ञा जारी

    जनकपुर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जनकपुरमा पनि निषेधाज्ञा जारी गरिएको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम आज रातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले तोकिए...

  • सप्तरीमा एकैदिन एउटै वडाका २५ जनामा कोरोना पुष्टि

    सप्तरी । पछिल्लो २४ घण्टामा सप्तरीको एउटै वडाका २५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका २५ जनामा कोरोना पुष्टि भएको हो । आइतबार सप्तरीमा २७ जना नयाँ संक्रमित फेला परेकोमा २५ जना तिलाठी कोइलाडी गाउँपालिका २ का रहेका छन् ।  अन्य दुई जना भने राजविराजका ४० र २८ वर्षीय पुरुष रहे...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    वीरगञ्ज । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिला रहेकी छन् । साउन १४ गते स्वास्थ्यमा समस्या भएपछि नारायणीको वयोधा अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान मृत्यु भएको थियो । शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा राति उनको रिर्पोट पोजिटिभ आएक...

  • व्यवस्थापन समितिमा दलित महिला निर्वाचित हुँदा गैरदलितले विद्यालयमा लगाए ताला

    सिरहा । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितले विद्यालयमा ताला लगाएका छन् । दलित समुदायको अध्यक्ष आफूलाई स्वीकार्य हुँदैन भन्दै गैरदलितले विद्यालयमा ताला लगाएका हुन् । सिरहाको मिर्चौया नगरपालिका वडा ४ रहेको कुथन प्राथकिम विद्यालयमा दलित समूदायकी चन्दा भवानी महरा अध्यक्षमा निर्वाचित भएक...

  • सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

    रौतहट । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक २९ वर्षीया बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु १८ वर्षीया बिनोद रानाभाट र १९ वर्षीया केशर मगर रहेका छन् । उनहरले गएको बिहीबार फतुवा बिजयपुरमा ट्रकभित्रै एक युवतील...

  • वीगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दो, जगदम्बा इन्टर प्राइजेजका सीईओको पनि मृत्यु

    वीरगञ्ज । पछिल्लो समय वीगञ्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । दुई दिनमा पाँच जनाको मृत्यु भएसँगै मृतकको संख्या बढ्दै गएको हो । बिहीबार राति कोरोना संक्रमणबाट वीरगञ्जमा  जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ । भारत घर भई वीरगञ्ज ११ श्रीपुर बस्ने ५६ व...

  • जनकपुरमा उच्च अदालतका न्यायधीसलाई कोरोना पुष्टि

    जनकपुरधाम । उच्च अदालत जनकपुरका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको बताइएको छ । प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएक...

  • वीरगञ्ज महानगरका मेयर सरावगीलाई कोरोना पुष्टि

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीमा स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । अहिले उनको काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनी विरगञ्जमा भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइस...