काठमाडौँ । राहतमा कुहीएको दाल बाँडेको आरोपमा पक्राउ परेका मेयरसहित १२ जना धरौटीमा रिहा भएका छन् । बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा उनीहरु धरौटीमा रिहा भएका हुन् । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव सहित १२ जनलाई प्रहरीले गुणस्तरहीन राहत बाँडे...
प्रदेश २
-
-
गुणस्तरहीन राहत वितरण गर्ने मेयरसहित १२ जनाविरुद्ध मुद्दा दर्ता
वीरगञ्ज । गुणस्तरहीन राहत वितरण गरेको अभियोगमा मेयरसहित १२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो । प्रहरीले उनीहरुविरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको बताएको छ । लकडाउनको समयमा ...
-
गुणस्तरहीन खाद्यवस्तु वितरण गर्ने मेयर पक्राउ
काठमाडौं । बाराको कलैया नगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा समस्यामा परेका विपन्न परिवारलाई राहतको नाममा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनी विरुद्ध राहत वितणको नाममा चामल, दाल लगाएतका गुणस्तरहीन उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि प्रहरील...
-
भारतबाट फर्किएका वडा अध्यक्षमा कोरोना एन्टीबडी पोजिटिभ
धनुषा । लकडाउनकै समयमा भारतबाट नेपाल फर्किएका एक जना वडा अध्यक्षमा कोरोनाको एनटीबडी पोजिटिभ देखिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा एन्टीबडी पोजिटिभ देखिएको हो । उनको र्यापिड टेष्ट गर्दा कोरोनाको एन्टीबडी पोजेटिभ देखिएको बताइएको छ । उनको पिसिआर परीक्षणका लागि स्वाब लिने काम भइरहेको अस्प...
-
कुटपिट गरी युवाको हत्या
रौतहट । रौतहटमा कुटपिटबाट एक युवाको हत्या भएको छ । जिल्लाको कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवलाई गएराती निर्घात कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवलाई उनकै साथी राधे दासले गएराति १० बजेतीर बोल...
-
जनकपुरमा पैसा छर्ने महिलाको कोरोना नेगेटिभ
जनकपुर । जनकपुरमा दुई जना महिलाको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । सडकमा पैसा छरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी कोरोना परीक्षण गर्दा र्यापिड टेष्टमा कोरोना पोजिटिभ आएको थियो । तर, उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । कोरोना फैलाउनका लागि महिलाले पैसा फालेको भन्दै यो विषय निक...
-
जनकपुरमा महिलाले फालेको पैसाको वास्तविकता यस्तो
काठमाडौं । कोरोना भाइरस फैलिन नदिनका लागि सरकारले देश लकडाउन घोषणा गरेको छ । लकडाउनमा अति आवश्यक काम बाहेक कसैलाई पनि घरबाहिर जान दिइएको छैन् । लकडाउनको समयमा पनि जनकपुरमा एउटा अनौंठो घटना सुनियो । जनकपुर उपमहानगर ६ महावीर चोकमा गएको शुक्रबार दुई जना महिलाले सडकमा पैसा फालेको कुरा बाहिर आयो । महिलाले १० रुपैयाँक...
-
स्थानीयको विरोध प्रदर्शनपछि राहत वितरण रोकियो
जनकपुर । राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकामा विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको हो । गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष बिसुनदेव साहले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरिब, विपन्नलाई...
-
सर्लाहीका एक बालकमा देखियो कोरोनाको एन्टीबडी पोजिटिभ
सर्लाही । सर्लाहीका एक बालकमा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको छ । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा र्यापिड टेष्ट गर्दा उनको रिपोर्ट पोजिटिभ देखिएको हो । उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनाको भने रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारको र्यापिड टेष्टमा एन्टीबडी पोजिटिभ आएका बालकलाई राति नै जनकपुरधामको ...
-
रौतहटमा विदेशबाट फर्किएका एक युवा क्वारेन्टाइनमा,अर्काको खोजी जारी
रौतहट । विदेशबाट फर्किएका एक युवालाई प्रहरीले क्वारेन्टाइनमा पुर्याएको छ । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका रौतहटको चन्द्रपुर नगरपालिका १ वाग्मतीका उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल पुर्याइएको हो । कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ गते आएका केही नेपालीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले सबैल...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 47
- Next Page »











