बझाङ । गएराती बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ भने १ जना अझै बेपत्ता छन् । अविरल बर्षासंगै आएको पहिरोले घर पुर्दा स्थानिय ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग, ७ वर्षीय छोरी अस्मीता, १५ वर्षीया छोरी शान्ति, र सोही ठाउँका ८० वर्षीय दले जेठा...
प्रदेश समाचार
-
-
कोरोनाबाट थप २ को मृत्यु, मृतक संख्या ३४ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाबाट थप २ को मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिकाका ७५ बर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा टिचिङ अस्पताल महाराजगंजमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्षयरोगको उपचार लागि असार १४ गते अस्पताल भर्ना भएका उनको असार १७ गते मृत्यु भएको मन्त्रालयका प्रव...
-
प्रेमिकासंगै नहरमा हाम फालेका सैनिक जवानको शव भेटियो
कंचनपुर । कंचनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका सैनिक जवानको शव भेटिएको छ । भीमदत्त नगरपालिका-२ का २३ वर्षीय राकेश चौधरीको शनिबार विहान महाकाली सिँचाईको भाँसीस्थित नरहमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । राकेश नेपाली सेना कार्यरत रहेको र घर विदामा आएका बेला हिजो प्रेमीका संगै नहरमा हाम फालेक...
-
बझाङ पहिरो अपडेटः उद्धारमा जाँदा दुर्घटनामा परी घाइते सेनाका जवानलाई डडेल्धुरा रेफर
बझाङ । बझाङको मल्लेसि पहिरो उद्धारका लागि जाँदा गाडी दुर्घटनामा परी घाइते भएका सेनाका जवानलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । शनिवार बिहान त्यसतर्फ उद्धार गर्न गएको सेनाको गाडी सडकमा पल्टिदा घाइते सेनाका जवान सिकेन्द्र चलाउनेलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ...
-
बझाङको पहिरो उद्धारमा गएको सेनाको गाडी दुर्घटना, ३ घाइते
बझाङ । बझाङको मल्लेसि पहिरो उद्धारका लागि गएको सेनाको गाडी दुर्घटनामा परेको छ । शनिवार बिहान त्यसतर्फ गएको उद्धार टोलीको गाडी सडकमा पल्टिदा दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनास्थल नजिकै पसग्दा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बम...
-
बझाङ पहिरो अपडेट : दुई जनाको शव भेटियो
बझाङ । बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । १८ घर पहिरोमा बगेकाले अझै ७ जना वेपत्ता रहेका छन् । पहिरोमा भेटिएका शवको भने सनाखत हुन नसकेको बताइएको छ । करिब ४० परिवारको बसोबास रहेको उक्त ठाउँमा उद्धारका लागि गएको टोली अझै पुग्न सकेको छैन् । अहिले स्थानीयले नै पहिरोमा हराइरहेका व्यक्तिको ...
-
बझाङमा पहिरोले १७ घर पुरिए केही वेपत्ता, उद्धारमा कठिनाई
बझाङ । लगातारको वर्षापछि शुक्रबार राति पहिरो जाँदा बझाङमा १७ वटा घर पुरिएका छन् । पहिरोले जिल्लाको केदारस्युँ गाउँपालिका ८ मल्लेसीका १७ घर पुरिएको स्थानीयले बताएका छन् । उद्धारका लागि गाउँपालिकाको टोलीसहित प्रहरी र स्थानीय घटनास्थल तर्फ गइरहेका छन् । तर, भारी वर्षाका कारण पहिरोसँगै खोलामा पानीको वहाब पनि बढेकाले उ...
-
गोरखामा कोरोना संक्रमितको मृत्यु
काठमाडौं । गोरखामा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमणपछि अस्पतालमा उपचारकै क्रममा उनको शनिबार विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ ...
-
नदीमा पानीको बहाव बढ्दा कैलालीमा ३७ घर डुवानमा
कैलाली । कैलालीको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेका छन् । वर्षासँगै नदीमा पानीको बहाव बढेपछि घर ढुवानमा परेका हुन् । ढुवानमा पर्नेमा जोशीपुर गाउँपालिकाका २० घर, बर्दगोरिया गाउँपालिकाका १६ घर र घोडाघोडी नगरपालिकाको १ घर डुबानमा परेको प्रहरीले जनाएको छ । स्थानीय खोलामा पानी बढेपछि घर भित्रै पानी पसेर क्षति सम...
-
गुल्मीमा पहिरो दुईको उद्धार दुई जना बेपत्ता
तम्घास । गुल्मीमा पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् । जिल्लाको इश्मा गाउँपालिका १ मल्दी ढाँटफाँट भन्ने स्थानमा गएको पहिरोमा परेर दुई जना वेपत्ता भएका हुन् । त्यस्तै दुई जनाको भने उद्धार गरिएको छ । गएरातिदेखि परेको पानीका कारण पहिरो जाँदा एक महिला र एक पुरुष वेपत्ता भएका छन् । उक्त ठाउँका १५ देखि २० घर समेत जोख...








