बाँके । बाँकेमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका २ ठुरिया जंगलमा गाडी दुर्घटना भएको हो । भारतबाट मजदुरी गरेर फर्किएका मजदुरहरु बोकेर आएको गाडी बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएका मध्ये पाँच ...
प्रदेश समाचार
-
-
कोरोनाबाट २ बर्षकी बालिकाको मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि, मृतक संख्या ८ पुग्यो
काठमाडौं । कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार मृत्यु हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाकी र्२ बर्षीय बालिका रहेकी छन् । बालिकाको आज बिहान २ः३० बजे मृत्यु भएको प्रवक्ता देवकाटाले जानकारी दिए । बालिकाको परिवार हालै भारतबाट आएर नग...
-
क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु
डडेलधुरा । क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको नवदुर्गा गाउँपालिका ३ का ६ वर्षीय बालक रहेका छन् । डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको शनिबार राति मृत्यु भएको बताइएको छ । उनी आमासँगै शनिबार नै गौरीफण्टा नाका भएर जिल्ला पुगेका थिए । उनीहरुलाई आज गाउँ लैजाने...
-
कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो
सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु–११ का ३५ वर्षीय पुरुष रहेका छन् । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण ...
-
एकै दिन थप १८९ मा संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो
काठमाठौं । नेपालमा एकैदिन १८९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट १३ जना कोरोना निको भएर घर फर्किएका छन् ।...
-
दैलेखका नयाँ सक्रमित १४ जना भारतबाट आएका थिए
दैलेख । शबिार विहान थपिएका दैलेखका १४ जना कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पोजिटिभ देखिएका उनीहरु भारतबाट आएको खुलेको हो । दैलेखमा शनिबार विहान मात्रै थप १४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देलेखमा कोरोना संक्रमितको संख्या ३०...
-
क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आउदैं
दैलेख । क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ११ का ३५ वर्षीय पुरुष रहेका छन् । दुल्लु नगरपालिका ७ मा रहेको क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार विहान मृत्यु भएको बताइएको छ । भातरबाट फर्किएका उनी विगत १० दिनदेखि क्वारेन्टाइनमा थिए । शनिबार विहान एक्कासी ढलेर मृत्यु...
-
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना संक्रमण देखिएसँगै मृतकको संख्या ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको बाटोमै मृत्यु भएको थियो...
-
थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२
काठमाडौं । नेपालमा थप १७० जना कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको शुक्रबार स्वास्थ्य मन्त्रालयकले गरेको मिडियो ब्रिफिङमा जानकारी दिइएको छ । योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १२१२ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार यि सं...
-
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, ५ को मृत्यु
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार एकै दिन १ सय ५६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्...












