• डिभी परेर अमेरिका गएका वडा अध्यक्षले बल्ल राजिनामा दिए

    मकवानपुर । डिभी परेर अमेरिका उडेका मकवानपुरका एक वडा अध्यक्षले पदबाट राजिनामा दिएका छन् । निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका हुन । पाँच महिनाअघि अमेरिका उडेका घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीन...

  • रबि लामिछानेका सर्मथकको बिषयमा महानगरपालिकाले निकाल्यो विज्ञप्ती

    चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा उच्च पदस्थ व्यक्ति लगायत आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आपत्ती जनाएकी छन । महानगरपालिकाले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनाको छानबिनका लागि प्रक्राउ परेका व्यक्तिहरुका समर्थनहरुले राज्यका उच्च पदस्थ ब्यक्ती लगाय...

  • जिप दुर्घटना हुँदा अछाममा तीनको मृत्यु, तीन घाइते

    अछाम । अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अछाम बान्नीगढी जयगढ गाउँपालिका ४ का ३८ वर्षिया कालुसी आउजी, ३ का ३९ वर्षिय अशोक परियार र बैतडी डिलासैन गाउँपालिका ३ का २२ वर्षिय लालबहादुर बोहरा रहेका छन् । बुधबार राति रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १...

  • प्रदेश २ मा विदैविदा, कृष्ण जन्माष्टमीमा पनि सार्वजनिक विदा

    जनकपुरधाम । प्रदेश २ ले केन्द्र सरकारले नराखेका विदा पनि सार्वजनिक विदामा मिलाउने गरेको छ । कसैले सार्वजनिक विदा हुनुपर्छ भनेर माग गर्दा अर्को दिन प्रदेश सरकारले विदा दिने गरेको हो । यसैबीच कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा दिइने भएको छ । भदौ ६ गते शुक्रबारका दिन परेको कृष्ण जन्माष्टमीको प्रदेश सरकारले सार्व...

  • बसपार्कको एक होटलमा महिला र पुरुष मृत भेटिए

    काठमाडौं । बसपार्कको एक होटलमा एक जोडी मृत भेटिएका छन् । काठमाडौंको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएका हुन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार होटलको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन्...

  • रवि पत्नीको जाहेरी दर्ता नहुनुको कारण यस्तो रहेछ, अब के हुन्छ ?

    काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्धामा प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लाछिानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले अस्विकार गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप लगाउँदै चितवन प्रहरी प्रमुखसहित ३ जना बिरुद्ध निकिताले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा दि...

  • पत्रकार पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध मुद्धा दर्ता

    चितवन । चितवनमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । आन्दोलनका नाममा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिई मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले । उनका अनुसार पक्राउ प...

  • रवि पत्नी निकिताले पनि एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी दिइन

    काठमाडौं । संचारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले पनि चितवन प्रहरी प्रमुखसहित ३ जनाबिरुद्ध जाहेरी दिएकी छन् । अनुसन्धानमा रहेको पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशो...

  • चितवनमा एकको मृत्यु

    चितवन । चितवनमा गएराति एकजनाको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ बर्षिय युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ । उनि साइकलमा सवार थिए । पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकमा हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्री ति युवकल...

  • कमाएको पैसा बचत गर्न विदेशमै सहकारी सस्थाको स्थापना

    भारत । बिदेशमा दुख गरी कमाएको पैसा बचत गर्न सहकारी सस्थाको स्थापना गरिएको छ । बैतडीको शिबनाथ गाउपालिका ४ का युवाहरुले बिदेशमा कमाएको पैसा बचत गर्न साथीभाइ बचत तथा ऋण सहकारी सस्थाको स्थापना गरेका हुन। भारतको विभिन्न ठाउँहरुमा रोजगार गर्दै आइरहेका केही युवाहरुले भारतमै उक्त सहकारी संस्था स्थापना गरेको बताइएको छ । महे...