काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार साँझ थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका ३ का ७० वर्षीया पुरुष र बाराको कलैया उपमहानगरपालिका १० का ५९ वर्षीया पुरुष रहेका छन् । रुपन्देहीको देवदहका संक्रमितका देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै बाराका कोरोना संक्रमित प...
प्रदेश समाचार
-
-
उपत्यकामा पहिलो दिनमै निषेधाज्ञा उल्लङ्घन गर्ने ११ सय बढी कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा प्रशासनले गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा अति आवश्यक बाहेकका काममा घर बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरिएको छ । तर पनि प्रशासनको निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहर...
-
सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाएका परिवारलाई १ लाख दिने
कैलाली । विपदमा परी ज्यान गुमाउनेका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार १ लाख दिने निर्णय गरेको छ । पछिल्लो समय बाढी पहिरोबाट प्रदेशका विभिन्न जिल्लामा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरेको हो । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरे...
-
काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
अब एक वा दुई सन्तान जन्माउनेलाई नगद पुरस्कार
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माउनेलाई अब पुरस्कार दिने भएको छ । जनसंख्या न्यूनीकरण गर्ने उद्देश्यले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्ने दम्पतीलाई गाउँपालिकाले नगदसहित पुरस्कार दिने भएको हो । एक वा दुई सन्तान जन्माउनेलाई स्मार्ट दम्पती भन्दै रु पाँच हजार पुरस्कार प्रदान गरिने गाउ...
-
होम आइसोलेसनमा बस्नेलाई प्रतिदिन ३५० दिने टोखा नगरपालिकाको निर्णय
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्नेहरुका लागि प्रतिदिन ३ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई सन्तुलित भोजनका लागि ३ सय ५० दिने निर्णय गरेको हो । बुधबार नगरपालिकामा बसेको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने व्यवस्थाको लागि निर्णय गरे...
-
उपत्यकामा निषेधाज्ञा जारी भएकै बिहान, नियम उल्लंघन गर्ने दुई सय बढी सवारीसाधन नियन्त्रणमा
काठमाडौं । काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या बढेकाले उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञामा प्रशासनले गर्न पाउने र नपाउने नियमहरु सार्वजनिक गरेको छ । तर पनि निषेधाज्ञाको उल्लंघन गर्ने दुई सय भन्दाबढी सवारी साधन बिहानै प्रहरीले निणन्त...
-
लिदी पहिरोमा थप ३ जनाको शव भेटियो, ११ अझै बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये थप ३ जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । पहिरोमा परी ११ जना अझै बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । गएको शुक्रबार बिहान घर माथिबाट आएको पहिरोले दर्जनबढी घर बगाउँदा ...
-
धरानमा मृत्यु भएको तीन दिनपछि एक युवकमा कोरोना पुष्टि
धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका एक युवकमा कोरोना पोजिटिभ देखिएको छ । सप्तरीको राजविराज ४ का २८ वर्षीय युवकको गएको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो । ज्वरो र सास फेर्न गाह्रो भएका युवकलाई राजविराजको छिन्नमस्ता अस्पतालबाट गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्...
-
कुट पिटबाट सिराहामा एक महिलाको ज्यान गयो
सिराहा । सिराहामा कुट पिटबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको अर्नामा गाउँपालिकामा ५ बेलदरीकी ५४ वर्षीया सीतादेवी राउत रहेकी छन् । उनको गाउँमै सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा केही व्यक्तिले कुट पिट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । कुट पिटबाट स्थानीय विन्देश्वरदेवी राउत,...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 248
- Next Page »

















