• वरिष्ठ पत्रकार भैरव रिसालको निधन, पाटन अस्पताललाई शरीर दान

    काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षिय पत्रकार रिसालको राति पौने ८ बजे उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ । उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका भइरहेको थियो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । प...

  • पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना पत्र लिएर महानगर निर्मल निवास जाँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बोकेर महाराजगंजस्थित निर्मल निवास गएर बुझाउने भएको छ । आज कार्यालय समयमा गएर जरिवानाको पत्र बुझाइने काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । तिनकुनेमा राजावादीहरुको प्रर्दशनले सडकमा जताततै फोहोर, तोडफोड, आगजन...

  • दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकारसहित समाजसेवीहरू सम्मानित

    काठमाडौं । दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकारसहित समाजसेवीहरू सम्मानित भएका छन् । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य र रास्वपा सांसद गणेश पराजुलीको आतिथ्यमा पत्रकारसहित समाजसेवीहरु सम्मानित भएका हुन् । न्यूज एक्सप्रेस मिडिया प्रालिको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न द...

  • महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ

    सिराहा । महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सिराहाको औरही गाउँपालिका–५ मा रहेको दीपक मरिक डोमको घर भत्काएको आरोपमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको हो। उनिहरुलाई आज साँझ प्रहरीले पक्राउ गरेर अनुसंन...

  • पत्रकार मिश्रमाथि हातपातको सर्वत्र विरोध, महासंघद्वारा दोषीमाथि कारबाहीको माग

    कैलाली । कैलालीका पत्रकार प्रकाश मिश्रमाथि समाचार लेखेकै कारण हातपात भएको भन्दै सर्वत्र विरोध भइरहेको छ । पत्रकार मिश्रमाथि भएको हातपातलाई लिएर पत्रकार संगठनहरु र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय लगायतले विज्ञप्ति निकाल्दै घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् । पत्रकारमाथि हातपात गर्नेलाई कारबाही ग...

  • आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो

    काठमाडौँ । आज हिन्दूहरुको ठुलो पर्व महाशिवरात्रि मनाइदै छ । भगवान् शिवको पुजा आराधना गरि मनाइने महाशिवरात्रि पर्वको अवसरका काठमाडौंस्थित पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घँइचो लागेको छ । महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजन र दर्शनार्थीहरुको भिड छ । महाशिरात्रिको ...

  • प्रकृतिका बुवा भन्छन्ः ह्यारेसमेन्ट गरेर छोरीलाई मर्न बाध्य पारे, दोषीलाई हदैसम्म कार्बाही होस

    काठमाडौं। भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि उनका बुवा सुनिल लम्सालले छोरीलाई आत्महत्या गर्न बाध्य पारेको बताएका छन् । सुनिलले घटनास्थल ओडिसा पुगेर भारतीय संचारमाध्यम एएनआईसंग कुरा गर्दै आफ्नो छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको बताएका हुन् । ओडिसाको ...

  • युवराज सफलले मुद्धा हाल्न आफ्नै ज्वाँइलाई समेत छोडेनन्

    काठमाडौँ। न्यायीक अभियन्ता भनेर चर्चित बनेका युवराज सफल अब अभिनयतीर लम्किएका छन् । मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको “मत जिउदै मरेको छु” बोलको गीतमा सफलले अभिनय गरेका छन् । गीतको शब्द सिर्जना सफल आफैले गरेका हुन् भने संगीत कृष्ण भारद्वाजले गरेका छन् । बाबुल गिरिको एरेन्जमा निरा रानाभाटले स्वर दिएकी हुन् ।गीतमा अ...

  • प्रधानमन्त्रीको उपस्थितीमा मगर समुदायले टुँडिखेलमा ‘माघे सकराती’ मनाउने

    काठमाडौं। मगर समुदायले यसबर्ष पनि काठमाडौंको टुँडिखेलमा धुमधामका साथ 'माघे सकराती' मनाउने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २९ देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर सकराती धुमधामका साथ मनाइने जनाएको हो । महोत्सवको रुपमा मनाउन लागिएको मगर सकराती २०८१ को प्रधानमन्त्री केपी शर...

  • पार्कर खेलाडी दिनेश सुनारले देशको नाम विश्वभर चम्काउँदै, गिनिज बुकमा २०औं वर्ल्ड रेकर्ड

    न्युयोर्क । पार्कर खेलाडी दिनेश सुनारले गिनिज बुकमा २०औं वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका छन् । अमेरिकामा पछिल्लो पटक उनले आफ्नो अभुतपुर्व प्रतिभाबाट २०औं वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका हुन् । दिनेशले पार्कर र जिम्नास्टिक खेल अन्तरगत पर्ने “द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड” विधामा १४ पटकसम्म...