• विश्वकै धनीको लिष्टमा रहेका मुकेश अम्बानीलाई ‘हामीसंग वेष्ट सुटर छन्’ भन्दै मार्ने धम्की

    मुम्बई । विश्वकै धनीहरुको लिष्टमा रहेका भारतीय अर्वपती मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीलाई २० करोड भारतीय रुपैयाँ माग्दै नतिरेको खण्डमा ज्यान मार्ने धम्की आएको हो । उनलाई एक इमेलमार्फत पैसा माग्दै ज्यान मार्ने धम्की आएको मुम्बई पुलिसले जनाएको छ । अ...

  • इजरायल–प्यालेस्टाइन युद्धको आगोमा अन्य देशहरुले किन घिउ थप्दैछन् ?

    काठमाडौं । इजरायल र प्यालेस्टायनबीचको युद्ध जारि छ । दुबै देशबीचको युद्ध भइरहेको १८ दिन बित्नै लाग्दा पनि त्यहाँका जनताको अवस्था झन दयनिय बन्दै गइरहेको छ । दबै देश बिचको युद्धले विश्व नै चिन्तित छ । युद्धलाई शान्तिमा परिणत गर्नका लागि अन्य देशहरुले भुमिका खेल्नुको साटो अवस्था झन चर्काउने गरि युद्धको आगोमा घिउ थप्ने क...

  • इजरायल र अमेरिकालाई इरानको चेतावनी, नतिजा गम्भिर हुन सक्छ

    काठमाडौँ । इजरायल र प्यालेस्टाइन युद्धमा अमेरिका र इरानको गतिविधिले अवस्था झन बिग्रदै गएको देखिन्छ । अमेरिकाले इजरायल र इरानले प्यालेस्टाइनको सर्मथन गरेर अराजक र उत्तेजक अभिव्यक्ती दिइरहेका कारण अवस्था झन बिग्रीदै गइरहेको हो । पछिल्लो समय अमेरिकाका राष्ट्रपति जो वाइडेनले युद्धग्रस्त इजरायलको भ्रमण गरिसकेपछि इरान थप आ...

  • विवाह समारोहमा आगलागी हुँदा १ सयको मृत्यु, नवविवाहित जोडीसहित डेढ सय बढि घाइते

    विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु हुनका साथै नवविवाहित जोडीसहित डेढ सय बढि घाइते भएका छन् । यो खबर इराकको हो । इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लामा भएको विवाह समारोहमा आगलागीको घटना गएराती भएको अन्तराष्र्टिय संचारमाध्यमहरुले जनाएका छन् । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस...

  • भारतीय चन्द्रयान –३ चन्द्रमामा सफल अवतरण

    काठमाडौं । भारतीय चन्द्रयान–३ ले चन्द्रमामा सफल अवतरण गरेको छ । चन्द्रयान नेपाली समयानुसार बुधबार बेलुका ६ः१९ बजे चन्द्रमाको दक्षिण धुव्रमा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिल...

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, घरबाटै पक्राउ

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ बषृको जेल सजाय सुनाइएको छ । तेहरिक–ए–इन्साफका अध्यक्ष समेत रहेका खानलाई अदालतबाट सजाय सुनाए लगत्तै लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । उनलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा जेल सजाय सुनाएको हो । बीबीसीका अनुसार इस्लामावादको जिल्ला तथा...

  • क्यानडाका प्रधानमन्त्री जस्टिनको १८ वर्षमै ‘डिभोर्स’

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स भएको छ । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं,’ ‘...

  • चिनियाँ धनाढ्य ज्याकमा काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्ने

    काठमाडौं । अलिबाबाका संस्थापक चिनियाँ धनाढ्य ज्याक मा काठमाडौं आएका छन् । उनी आज दिउँसो साढे दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । अध्यागमन विभागका अधिकारी खिमलाल भुसालका अनुसार ज्याक मा निजि जहाज बोइङ ७३७ म्याक्समार्फत काठमाडौं आएका हुन् । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आ...

  • प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता, आजै राष्ट्रपतिसंग पनि भेटघाट हुँदै

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो । भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्य तालिका छ। त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले आयो...

  • जापानमा युट्युबर सांसद हिगाशितानी निष्कासित

    जापानमा युट्युबर सांसदलाई निष्कासन गरिएको छ । जापानमा गासी उपनामले प्रख्यात युट्युबर सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको हो । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएको भन्दै उनलाई मङ्गलवार संसदबाटै निष्कासन गरिएको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सांसद हिगाशितानी गएको जुलाईमा निर्वाच...