• विराट कोहलीको शतकको मद्दतमा आईपीएलमा बैंङ्लोरको दोस्रो जित

    काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो । कोलकातास्थित इडेन गार्डेन्समा बैंङ्लोरले दिएको २ सय १४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरे...

  • मुम्बईसँग पराजित भयो दिल्ली, सन्दीप लामिछाने बेञ्चमै

    नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । जारी सिजनमा यी दुई टोलीबीच दोस्रो भेट भएको हो । अघिल्लो भेटमा दिल्लीले मुम्बईलाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो भने गएराति मुम्बईले दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गर...

  • शीर्ष स्थानको चेन्नई हैदरावादसंग पराजित

    एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स पराजित भएको छ । बुधबार भएको खेलमा चेन्नई सनराइजर्स हैदरावादसंग ६ विकेटले पराजित भएको हो । राजिब गान्धी क्रिकेट स्टेडियममा चेन्नईले दिएको १३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विके...

  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज

    काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर पाँचको नेपालगञ्ज रंगशालामा एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुहुनेछ । आयोजक राष्ट्रिय खेलकुद परिषदले साँझ साढे ५ बजे राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ । वैशाख ...

  • आइपीएल : राजस्थानमाथि पञ्जावको जित

    चण्डीगढ । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा किङ्स इलाभेन पञ्जावले राजस्थान रोयल्सलाई पराजित गरेको छ । चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट मैदानमा गएराति भएको खेलमा पन्जाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो । घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्...

  • आईपीएल: कोलकातालाई पराजित गर्दै चौथो स्थानमा पुग्यो दिल्ली

    कोलकाता । दिल्ली क्यापिटल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्लीले चौथो जित निकालेको हो । तर, कोलकाताविरुद्ध दिल्लीले सन्दीपलाई मैदान प्रवेश गराएन ।...

  • इण्डियन प्रिमियर लिग : चेन्नईको छैटाैँ जित, राजस्थान ४ विकेटले पराजित

    काठमाडौं ।  इण्डियन प्रिमियर लिग आईपीएलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले छैटौं जित हासिल गरेको छ । चेन्नईले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको हो । १५२ रनको लक्ष्य पछ्याएको चेन्नईले इनिङको अन्तिम बलमा जित हासिल गर्नुअघि विकेट गुमाएको थियो । अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १८ रन आवश्यक थियो । बेन स्टो...

  • आठौँ राष्ट्रिय खेलकुद: हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरीमा

    बाँके । आजदेखि सुरु भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो दिनको हक्की खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिएका छन् । दुबै टिमले गोल गर्न नसकेपछि १/ १ अंक बाँडेका हुन । हक्कीको खेल तालीका अनुसार भोली (बिहीबार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खे...

  • आजदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

    काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भएपनि ५ वटा खेलका लागि भने प्रतिस्पर्धा आजैदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम छ । आजदेखि शुरु हुने ५ वटा खेलमध्ये ४ वटा खेलको प्रतिस्पर्धा प्रदेश ...

  • आइपीएलमा सन्दिपले पाए मौका

    काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको तेस्रो खेलमा नेपालका सन्दिप लामिछानेलाई मौका दिएको छ। दिल्ली क्यापिटल्स र कोलकत्ता नाईटराईडर्सबीचको खेलमा सन्दिपलाई मौका दिइएको हो । भारतमा जारी १२ औ संस्करणको इन्डियम प्रिमियर लिग क्रिकेटमा अहिले दिल्ली र कोलकत्ताबीच प्रतिशपर्दा हुदैछ ।  कोलकत्ताविरुद्व दिल्लीले टस जितेर फिल...