• अनुसन्धान प्रभावित पार्नेगरी चितवनमा भइरहेको प्रर्दशन रोक्न सांसदहरुको माग

    काठमाडौं । न्युज २४ का कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर चितवनमा भइरहेको आन्दोलनबारे संसदमा कुरा उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभामा बैठकमा  सांसदहरुले अनुसंन्धानलाई नै प्रभावित गर्नेगरी भइरहेको आन्दोलन रोक्न सरकारसंग माग समेत गरेका छन् । पत्रकार शालिकाराम पुडासैनी मृत्य प्रकरणमा लामिछाने...

  • पत्रकार पुडासैनीको विषयमा संसदमा कुरा उठ्यो, निष्पक्ष छानविन गर्न माग

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संसदमा उठेको छ । घटनाको अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्षमा भइरहेका आन्दोलनको विषयमा संसदमा कुरा उठेको हो । सांसद महेश्वरजंग गहतराजले संसदको शून्य समयमा बोल्दै घटनाका विषयमा जसरी बाहिर कुरा आइरहेको छ यो विषयमा सबैले सोच्नु पर्ने...

  • रामेछापको दोरम्बामा द्वन्द्वकालमा मारिएका १९ जनाको प्रतिमा अनावरण

    रामेछाप । अन्तर्राष्ट्रिय स्तरमा नै दुर्नाम कमाएको रामेछापको दोरम्बा हत्याकाण्ड भएको १६ वर्ष पूरा भएको छ । हत्याकाण्ड भएको १६ वर्षपछि सोही स्थानमा मारिएका १९ जनाको प्रतिमा अनावरण गरिएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख बाबुराम लामास...

  • प्रधानमन्त्री ओली पुनः अस्वस्थ, बैठक नै स्थगित, अध्यक्ष प्रचण्डले भेटे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित गरिएको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः एकाएक अस्वस्थ्य भएको नेकपाले जनाएकोे छन् । पार्टी प्रवक्ता नारायणकाज...

  • आठ दिनपछि काँग्रेस नेता सिंह अस्पतालबाट डिस्र्चाज

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आठ दिनपछि अस्पतालबाट डिस्र्चाज भएका छन् । स्वास्थ्यमा एक्कासी समस्या आएपछि गत सोमबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल भर्ना हुनु भएका उनि आज दिउँसो डिस्र्चाज भएको उनको निजि सचिवालयले जनाएको छ । सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागि थियो ।...

  • २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टीमा

    काठमाडौं । २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टीमा आवद्ध भएकी छन् । देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्ने अभियानमा सकृय रहेको साझा पार्टीको आइतवार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको पार्टीले जारि गरेको विज्ञप्तीमार्फत जनाएको छ । २४ वर्...

  • प्रचण्डले भने, ‘मैले एकजना पनि मारेको छैन, म कोमल हृदयको छु,

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफू एक मान्छे पनि नमारेको बताएको छन् । समय परिस्थितिले दश बर्षे जनयुद्ध र हिंसात्मक सङ्घर्षको नेतृत्व आफुले गरेपनि एकजनाको पनि हत्या नगरेको प्रचण्डको भनाई छ। शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा लोकार्पण पूर्व प्रधा...

  • ललितानिवासको जग्गा प्रकरण ओझेलमा पर्न दिदैनौं : मन्त्री अर्याल

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणको अनुसन्धान भइरहेको बताएकी छन् । उनले यो विषय प्राथमिकतामा राखेर छानबिन र अनुसन्धान भइरहेको बताएकी हुन् । बुधबार रिपोर्टस् क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यो प्रकरण ओझेलमा नपर्ने दाबी गरिन...

  • संसदमा राजेन्द्र महतो कड्किएः ‘मेरो मानहानी भयो सरकारले माफी माग्नुपर्छ, (भिडियोसहित)

    काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले आफ्नो नगरिकता खारेजीबारे अफवाह फैलाएको भन्दै आपत्ती जनाएका छन । राजपाका अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद महतोले सरकारले जानि जानि आफुबारे गलत हल्ला फैलाएको आरोप समेत लगाए । सोमबार प्रतिनिधी सभामा बोल्दै उनले भने, "सरकारका प्रवक्ताले भने राजेन्द...

  • निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै संसद बैठक नै अवरुद्ध

    काठमाडौं । प्रमुख प्रतिपक्ष दलको बिरोधका कारण आजपनि संसद बैठक स्थगित भएको छ । बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले रोष्ट्रममा गएर नाराबाजी गरेपछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको हो । संसद बैठक सुरु भए लगत्तै उभिएर बिरोध गरिरहेका सांसदहरुलाई सभामुख कृष्णबहादुर महराले बस्न आग्रह गरेका थि...