• राजावादीलाई एमाले महासचिवको चेतावनीः मसानघाट पुगेको प्रेत ब्यूत्याउने प्रयास विफल पार्छौ

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा भएको व्यवस्थाविरुद्ध कसैले प्रहार गर्न खोजे सैह्य नहुने बताएका छन् । उनले राजावादीहरुको आन्दोलनतर्फ संकेत गर्दै मसानघाट पुगेको प्रेत ब्यूत्याउने प्रयास कदापी सफल नहुने चेतावनी समेत दिए । आज काठमाडौंमा सुरु भएको एमाले निकट अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलनला...

  • गोंगबु क्षेत्रको आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन

    काठमाडौँ । गृह मन्त्रालयले यातायात व्यवसायी र मदजुरको आन्दोलनमा भएको लुटपाट र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । गृह सचिव बिनोद सिंहले आज काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर लुटपाट र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्ने निर्देशन दिएका हुन् । ...

  • आज प्रेमिल मनहरुको उत्सव ‘भ्यालेन्टाइन डे’

    काठमाडौँ । आज भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस । दिवसका अवसरका आज विश्वभर बिशेष गरी युवा युवतीहरुले आफ्नो प्रेम दर्शाउँदै उत्सव मनाइरहेका छन् । प्रत्येक वर्ष १४ फेब्रुअरीआजका दिन विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा देशका विभिन्न शहर, बजारहरुमा युवायुवतीहरुले शुभकामना आदानप्...

  • वीरगञ्जमा ९ करोडमा बनिरहेको भवनको छत भत्किदा २ जना घाइते,ठेकदार पक्राउ

    वीरगञ्ज । वीरगञ्जमा करिब ९ करोडमा बनिरहेको भवनको छल खस्ता २ जना घाइते भएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवनको छत भत्किदा मोरङ जिल्ला सुनबारी नगरपालिका ६ का २६ वर्षीय मोहन मुर्मुरे र २० वर्षीय अर्जुन मुर्मुरे घाइते भएका हुन् । घाइतेको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ल...

  • आन्दोलित यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो

    काठमाडौं । आन्दोलित यातायात मजदुरलाई सरकारले वार्तामा बोलाएको छ। विभिन्न मागहरु राख्दै आज यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा चर्को आन्दोलन गरेपछि सरकारले वार्तामार्फत समस्या समाधान गर्न आह्वान गरेको हो । सरकारले मजदुरका सबै आन्दोलनका कार्यक्रम स्थगित गरेर भोली विहान ८ बजे भौतिक पूर्वाधार तथा ...

  • रास्वपामा रमेश प्रसाईंदेखि ज्वाला संग्रौला लगायत १६ केन्द्रिय सदस्य थपिए

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले पार्टीमा १६ जना केन्द्रीय सदस्य थप गरेको छ। केन्द्रिय सदस्यका लागि करिव १०० जनाको नाम सिफारिस भएको भएपनि त्यसमध्ये १६ जनालाई मनोनित गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार केन्द्रि...

  • जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु गरी २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम...

  • चितवन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन, रवि चुनाव लड्न पाउँलान ?

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने जनाएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपन...

  • पार्टीमा व्यापक रूपान्तरण गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् । माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको आइतबार दिउँसो पेरिसडाँडामा बसेकाे बैठकमा बोल्द...

  • ‘प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व छ’

      कैलाली। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व रहेको बताएका छन् । आज कैलालीको धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपा...