• भारतबाटै घटेर आयो इन्धनको मूूल्य

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि भाटरबाटै घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आयल निगमलाई इन्धनको घटेको मूल्यसूची पठाएको छ। आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्र...

  • ‘राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिका प्रशंसनिय छ, राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान ठिक छ’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी र...

  • क्यानडा पठाईदिन्छु भन्दै २० लाख ठगेको आरोपमा थापा पक्राउ

    काठमाडौं। क्यानडा पठाइदिन्छु भन्दै करिब २० लाख रुपैया ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ । उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ ...

  • आगलागीबाट घाइते सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

    काठमाडौँ । आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । आज दिउँसो उनलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत उपचारका लागि मुम्बई लगिएको हो। भण्डारीका स्वकीय सचिव भुवन भुसालका जनाएअनुसार उनको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार हुनेछ । भण्डारीलाई मुम्ब...

  • दाङमा पनि ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते

    दाङ। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका हुन्। आज ...

  • सांसद भण्डारीलाई भारत लान अस्पतालबाट निकालियो

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालबाट निकालिएको छ । जलेर घाइते भएका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट निकालिएको हो । उनलाई कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिँदै छ । विमानस्थलबाट श्री एयरलाइ...

  • गंगबुको ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ

    काठमाडौं । गंगबुको ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ परेका छन् । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका मध्ये थप १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सिसि क्यामराको भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेको बताएको छ । पक्राउ परेका मध्ये ...

  • सांसद भण्डारीकी आमाको निधन

    काठमाडौं । सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी भण्डारीको उपचारका क्रममा बिहीबार विहान निधन भएको हो । बुधबार राति बुद्धनगरस्थित निवासमा ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । घाइते दुबै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो...

  • काँग्रेस सांसद भण्डारीको घरमा सिलिण्डर बिस्फोट, भण्डारी र उनकी आमा गम्भिर घाइते

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारी ग्यास सिलिण्डर बिस्फोटमा परि घाइते भएका छन् । उनको काठमाडौं बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा घाइते भएका हुन् । बिस्फोटमा परी उनकी आमा पनि घाइते भएकी छन् । घाईते दुबै जनाको अहिले कृतिपुर अस्पतालमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ । उपचारमा सं...

  • श्रमिकको हकहीत संरक्षण गर्न सम्बन्धित देशलाई सचिव अर्यालको आग्रह  

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहीत संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । संयुक्त अरब इमिरेट्स दुबईमा भएको सरकार प्रमुखहरुको वर्ल्ड गवरमेन्ट समीट्मा बोल्दै सचिव अर्यालले नेपाली श्रमिकहरुले विभिन्न बाहाना...