• राष्ट्रपति निर्वाचनमा भारतको चासोः कुटनीतिज्ञ एसडी मुनीले दिए राष्ट्रपतिमा यि चार व्यक्तिको नाम

    काठमाडौं । भारतीय कुटनीतिज्ञ एसडी मुनीले आसन्न नेपालको राष्ट्रपति पदको उम्मेदवारबारे चासो राखेको छन् । उनले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा चासो मात्रै राखेका छैनन्, राष्ट्रपतिका लागि उपयुक्त चार ब्यक्तिको नाम समेत सार्वजनिक गरेका छन् । सामाजिक संजाल टुइटरमार्फत मुनीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जा...

  • एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार घोषणा गर्दै

    विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फागुन १३ गते राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपति पदको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका हुन्। निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका ला...

  • रास्वपाका कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्छ– अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका हुन् । अध्यक्ष नेपालल...

  • ‘व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील’

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताएका छन् । आज बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताएका हुन् । नेपाली जनताका...

  • राष्ट्रपतिबाट आम माफी पाएपछि सांसद चौधरी रिहा

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी रिहा भएका छन्। आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनि जेलमुक्त भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरी थारुहट आन्दोलनका बखत एकजनाको ट्याक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भएका ...

  • सैनिकमञ्च टुँडिखेलमा ७३औं प्रजातन्त्र दिवस मनाइयो

    काठमाडौं। आज ७३ औं प्रजातन्त्र दिवस मनाइएको छ। सैनिकमञ्च टुँडिखेलमा एक विशेष समारोह आयोजना गरी ७३ औं प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको हो । २००७ साल फागुन ७ गते आजकै दिन १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएकाले त्यसको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । जहानियाँ राणा शासनमा जनतालाई ...

  • आगलागीबाट जलेका सांसद भण्डारीको स्वास्थ्य खतरामुक्त

    काठमाडौँ । कांग्रेस नेता एवम् संघीय सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यासबाट आगलागी हुँदा जलेर घाइतेभएका सांसद भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको हो । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टर अस्पतालमा उपचाररत भण्डारीको दुईवटा अपरेसन सफल भएपछि...

  • महाशिवरात्रिको अवसरमा देशभरका शिवालयमा तीर्थालुको घुइँचो

    काठमाडौँ । हिन्दूधर्मालम्वीहरुले आज महाशिवरात्रि पर्व धुमधामसंग मनाइरहेका छन् । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा तिर्थालुहरुले विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा हिन्दूधर्मालम्वीहरुले भगवान् शिवको पू...

  • कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ

    कंचनपुर। कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित सहित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ८ का २९ वर्षीय अम्मर भुल, ...

  • चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ

    काठमाडौं । प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । युट्यूवमा अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले खनाललाई पक्राउ गरेको हो । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। उनलाई काठमाडौँबाट पक्...