• अन्तत कुमारी आमा निहारिका र शिवराजबीच विवाह

     धनुषा । कुमारी आमा भनेर चर्चामा आएकी निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । धनुषा जिल्लाको जानकी मन्दिरमा उनिहरुको विवाह भएको हो। शिवराजको बलात्कारबाट बच्चा जन्मेको भन्दै उनले शिवराज विरुद्ध अदालतमा उजुरी दिएकी थिइ्न । निहारिकाले शिवराजविरुद्ध अंश मुद्दा पनि हालेकी थिइन् । नेहारिका न्यायका लागि काठमाड...

  • निमावि तहमा १ हजार बढि शिक्षकको माग

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि १ हजार ५६ रिक्त शिक्षक पदमा विज्ञापन खुलाएको छ। आयोगले आज खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो। जसअनुसार आयोगले नेपाली विषयको लागि ६५, अंग्रेजी विषयको लागि ११६, गणित विषयको लागि १...

  • राष्ट्रपति भण्डारीले आज दिउँसो संसदमा बिशेष सम्बोधन गर्दै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले बिशेष सम्बोधन गर्न लागेकी हुन् । राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिने भएकाले संसदमा सम्बोधन गर्न लागेकी हु्न। भण्डारी लगा...

  • बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारि

    काठमाडौँ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारि छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष रोजेन्द्र लिङ्देन, रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारि छ । नेताहरुबीच सत्ता गठबन्धनबाट राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने लगायतका बिषयमा गम...

  • सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

    कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा बुझाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा रावलले विश्वासको मत नपाएपछि उनले प्रदेश प्रमुख देवराज जोशीलाई पदबाट राजीनामा बुझाएका हुन् । रावलले बैठकमा आफुलाई विश्वासकोमत मागेपनि त्यो अस्वीकृत भएपछि उनि पद मुक्त भएका थिए । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भ...

  • विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । आज प्रदेशसभामा विश्वास मत नपाएपछि रावल पदमुक्त भएका हुन् । सरकार गठनका लागि निर्णायक मानिएको नागरिक उन्मक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल पदमुक्त भएका हुन् । पुस २७ गते नागरिक उन्मुक्तिकै समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थि...

  • प्रचण्ड र ओलीबीच भेटवार्ताः संयन्त्रको बैठक भोली बिहान बस्ने

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता सम्पन्न भएको छ । आज भएको भेटवार्तामा सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोली बिहान ९ बजे बस्ने भएको निर्णय भएको छ। आज अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक भोली बिहान बस्ने गरी स्थगित गरिएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्ध...

  • एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको छ । माओवादी केन्द्रको यही माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समिति बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको हो । माओवादी केन्द्रको यो निर्णय केन्द्रदेखि वडातहसम्मै लागू गर्ने पार्टी कार्यालय सचिव श्र...

  • मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान यथावत, रावल पदमुक्त हुन सक्ने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने अडान यथावत राखेको छ । आफ्ना मागहरुबारे प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेका कारण मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान यथावत राखेको हो । आफ्ना मागहरु संवोधन नभएसम्म मुख्यमन्त्री रावललाई व...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। रावलले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिदैं छन् । तर प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य भने अहिलेसम्म पनि काठमाडौंमै छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी...