• अहिलेकै अवस्थामा सरकार नछोड्ने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णयबाट पछि हटेको छ । पार्टीको आज बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने भनिएपनि गृह मन्त्रालय बारे टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय मागे पछि सरकारबाट बाहिरिने निर्णयबाट पछिहटेको हो । रास्वपाले गृह मन्त्रालयबारे निर्णय ग...

  • मलेसियाका गृहमन्त्री इस्माइल नेपाल आउँदै

    काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार काठमाडौं आउँदै छन् । तीनदिने भ्रमणका लागि इस्माइल आज साँझ ७ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । इस्माइलले नेपाल भ्रमणका क्रममा थप कामदार मलेसिया पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयमा छलफल गर्ने बताइएको छ । मलेसियाले विभि...

  • सांसद अरुणकुमार चौधरी पक्राउ

    काठमाडौं । सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । सांसद चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीले ट्याक्टरमा आगो लगाएको आरोपमा छ । जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । त्यो फैसला कार्...

  • रवि लामिछानेले भने, म अभिमन्यु होइन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफु अभिमन्यु नभएको बताएका छन् । सामाजिक सन्जालमा स्टाटस लेख्दै लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको समेत बताएका छन् । उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न भनेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘...

  • परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका प्रसथान गरेकी छन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी हुन् । । मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उ...

  • रविलाई गृहमन्त्रि दिने बिषयमा ओलीको प्रश्नः ‘अदालतको पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने होर ?’

    विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिन अदालतको पुर्ण पाठ नचाहिने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा भएको सहमतीअनुसार रास्वपालाई गृहमन्त्रालय दिनका लागि अदालतकोपुर्णपाठ नचाहिने बताएका हुन्...

  • सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

    काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको । आज नेपाली बजारका सुनको मुल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर एतिहासिक रेर्कड कायम भएको हो । तोलामा तोलामा १ हजार २ सय रुपैयाँ बढेर बढ्दै नयां मुल्यले एतिहासिक रेर्कड कायम गरेको नेपाल सुनचांदी ब्यवसायी महासंघले जनाएको छ । संघकाअनुसार अघिल्लो दिन छापावाला सुन प्रतित...

  • रविका चुनावी कमाण्डर चितवन सभापति सापकोटाद्धारा पार्टी परित्याग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। पार्टी सभापति रवि लामिछानेका चुनावी कामाण्डर रहेर काम गरेका सापकोटाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पछिल्लो पटक आशा गरेअनुरुप पार्टीका गतिविधि नदेखिएकाले पार्टी परित्याग गरेको उनको भनाई छ । पार्टी...

  • आत्महत्याका घटनाबारे न्यायिक छानविन समिती बनाउन माग

    काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले देशमा बढ्दै गइरहेका आत्महत्याका घटनाबारे छानविन समिती बनाउन माग गरेका छन् । आज दिउँसो एक बजेबाट जारि प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै स्वतन्त्र सांसद सिंहले देशमा भइरहेका आत्महत्याका घटनाबारे न्यायिक छानविन गर्न समिती गठन गर्नुपर्ने माग गरेका हुन् । उनले आत्महत्...

  • रविको रास्वपा पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। युवराज पौडेल सफलले रास्वपा खारेजीको माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नाग...