• ‘म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ’

    काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आफु राजनीतिका लागि योग्य पात्र नभएको अनुभूती भइरहेको बताएका छन् । उनले सामाजिकसंजाल फेसबुकमा लेख्दै आफु नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुने गरेको बताएका हुने । नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाब...

  • भित्ता भत्काएर ६ थुनुवा फरार

    धनुषा । धनुषामा थुरुवा कोठाको भित्ता भत्काएर ६ जना थुनुवा फरार भएका छन् । जिल्लाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको भित्ता भत्काएर ६ जना थुनुवाहरु फरार भएका हुन् । उनिहरु लागुऔषध, हातहतियार, अभद्र व्यवहारमा पक्राउ परेका थिए । फरार हुनेमा लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दा...

  • बाध्यकारी श्रमलाई शुन्यमा पुर्याउन पहल गर्नेछु : मन्त्री अर्याल

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शुन्यमा पुर्याउन पहल गर्ने गरी काम गर्ने बताउनु भएको छ । आइतबार मन्त्रालयमा बाध्यकारी श्रम सम्बन्धी प्रोटोकल (P29) भएको २०१४ को अनुमोदन र बाध्यकारी श्रम उन्मुलनका लागि एकिकृत कानुनको आवश्यकता सम्बन्धी संघिय सांसद र सरोकारवालाहर...

  • रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी, ३ बजे केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि आजै पार्टी सभापति घोषणा गरिने गरी तयारी भइरहेको रास्वपाले जनाएको छ । रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् । यस अघि नाग...

  • यसबर्षको एसईई परिक्षा चैत १७ देखि २९ गतेसम्म

    काठमाडौँ । यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका समेत आज सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १७ गते शुक...

  • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    काठमाडौं । कलाकार तथा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम जेलमा रहेका रेशम चौधरीको पद नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । आज भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । एलिजालाई पार्टीमा कुन जिम्मेवारी दिने भन्ने बिषयमा अहिले नै निर्णय नभएको पार...

  • रविलाई फसाइएको भन्दै माइतीघरमा प्रर्दशन,निर्वाचन आयोगमाथि प्रश्न (भिडियोसहित)

    काठमाडौं । रवि लामिछानेलाई फसाइएको भन्दै काठमाडौको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । सर्वोच्च अदालतले रविको सबै पद खारेज गरेर अन्याय भएको भन्दै केहि अभियन्ताहरुले प्रर्दशन गरेका हुन् । हिजो सर्वोच्च अदालतमा रविको नागरिकताविरुद्ध परेको रिटउपर फैसला हुँदै उनको सांसद, उपप्रधान एवम् गृहमन्त्री र पार्टी सभापति पद खारेज...

  • रविका समर्थकको सर्वोच्च अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

    काठमाडौं । सर्वोच्च अदालतको फैसला विरुद्ध रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । फैसला रविको विपक्षमा आएपछि उनका समर्थकले प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् । अदालतको फैसलाको विरुद्...

  • रवि लामिछानेको सांसद पद खारेज

    R काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनको पद खारेज गरेको हो । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी...

  • अनेरास्ववियूले जलायो शिक्षा मन्त्री खनालको पुत्ला

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षामन्त्री खनालको राजीनामा माग गर्दै शुक्रबार बिहान प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि अनेरास्ववियूका विद्यार्थी नेताहरूले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । उनीहर...