• माओवादी केन्द्रको उपाध्यक्षमा सापकोटा र भुसाल चयन

    काठमाडौं । नेकपा माओवादी केन्द्र आफ्नो पदाधिकारी चयन गरेको छ । पार्टीको सम्पन्न स्थायी कमिटी बैठकले उपाध्यक्षमा अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई चयन गरेको हो । पूर्व उर्जामन्त्री रहेकी भुसाल पार्टीमा यसअघि उपमहासचिव दिइन् भने पूर्वसभामुख सापकोटा कार्यकाल सकिएसँगै पार्टीको जिम्मेवारीमा फर्किएका छन्। यसैगरी बै...

  • ‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘कठपुतली राष्ट्रपति’ हुन्छ’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाए त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाए त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ ...

  • बालकोटमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो छलफल ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । आज बिहान भएको भेटवार्ताका आसन्न राष्ट्रपतिको निर्वाचनमा बिषयमा छलफल गर्न भोली उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका अध्यक्ष ओलीला...

  • रवि पत्नी निकिताले भनिनः ‘आम–संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी’

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफ्ना रविका बिषयमा मुख खोलेकी छन् । उनले सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै पति रविलाई आम जनताको मनमा रहेको बताएकी छन् । मन्दिर दर्शनपछि फोटो पोष्ट गर्दै उनले भनेकी छन्, मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। ...

  • झापामा किसानले गरे सडकमा अण्डा र कुखुरा फालेर विरोध

    झापा। झापाका किसानहरुले सडकमा कुखुरा र अण्डा फालेर विरोध प्रर्दशन गरेका छन् । जिल्लाको बिर्तामोडको मुक्ति चोकमा किसानहरुले उचित मुल्य नपाएको भन्दै सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन्। दुख गरेर उत्पादन गरेका कुखुरा र अण्डाले उचित मुल्य र बजार नपाएकाले आन्दोलनमा उत्रिनु परेको उनिहरुको भनाई छ । आफ्ना उत्पादनहरु...

  • राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी अर्याल निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । अरु कसैले उम्मेदवारी नदिएपछि अर्याललाई निर्विरोध निर्वाचित गरिएकोहो । आजको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । यसअघि उपाध्यक्ष र...

  • ‘धम्कीपूर्ण अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी रवि हुनेछन्’

    काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी लिनुपर्ने बताएको छ । आज साँझ पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबारे पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सञ्चार माध्यम, तिनका स...

  • रविका मन्त्रिहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत आजदेखि सरकार छोडेको घोषणा गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी (डोलप्रसाद) अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्...

  • राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालको उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली कांग्रेसले पनि उर्मिलाको उम्मेदवारीलाई सर्मथन गर्ने बताइसकेको छ । अर्या...

  • राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक सुरु

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बसुन्धरास्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको संयुक्त बैठकमा गृहमन्त्री नपाएपछि सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिइने बताइएको छ । सत्ता गठबन्धनमा भएको सहमतीअनुसार आफुले गहमन्त्री पाउनु प...