काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । रिक्त रहेको गृहमन्त्रि पदबारे सत्ता गठबन्धनमा खटपट भइरहेका बेला यो भेटलाई महत्वका साथ हेरिएकोछ । पुन नागरिकता प्राप...
समाचार
-
-
भ्रष्टाचार व्याप्त मुलुकहरूमा नेपाल ११०औं स्थानमा, कम भ्रष्टाचार हुने मुलुक डेनमार्क
काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीको ११० औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले सार्वजनिक गरेको रिर्पोटमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीको ११० औं स्थानमा रहेको हो । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि ...
-
आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई समाजवादीको आग्रह
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको हो । आर्थिक संकटका...
-
प्रधानमन्त्री र रविबीच भेटवार्ताः गृहमा फर्कन रवि आतुर तर प्रधानमन्त्री मौन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता भएके छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामहकि राजनीतिक परिस्थितीका बिषयमा छलफल भएको बताइएकोछ । नागरिकताका कारण उपप्रधान तथा गृहमन्त्रालय गुमाएका रविले आइतबार पुन नागरिकता प्राप्त गरेपछि आ...
-
अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स पाण्डे पक्राउ
काठमाडौं । अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छन् । अष्ट्रेलियाको इपिङ शहरको एउटा वृद्धवृद्धा हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि पाण्डे केही दिनअघि पक्राउ परेक...
-
गृहमन्त्री को बन्ने भन्नेबारे प्रचण्डको जवाफः ‘बनेपछि थाहा पाउनुहुन्छ’
काठमाडौँ । गृहमन्त्री पदबाट रबि लामिछानेले राजीनामा दिएपछि तत्काल गृहमन्त्री को बन्ने भन्ने बिषय अन्योलमा छ । यहि अन्योलका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गृहमन्त्रीको बन्ने भन्ने बिषय अन्योल नै रहेको संकेत गरेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा भाग लिएर बाहिर...
-
सहमती नजुटेपछि माओवादी केन्द्रको स्थायी समिति बैठक सारियो
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि बैठक दुई दिनपछि सारिएको हो । अब अर्को स्थायी समिति बैठक माघ १८ गते बस्ने निर्णय भएको पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा...
-
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने
काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ। निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ बर्षे कार्यकाल फागुन २९ मा सकिने भएपछि नयां राष्ट्रपति चयनका लागि निर्वाचनको मिति घोषणा गरिएको हो। आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने भएको छ...
-
शहीद दिवसमा प्रधानमन्त्रीले भनेः ‘गणतन्त्र शहीदहरूको बलिदानले सम्भव भयो’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद दिवसको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको बलिदानबाटै सम्भव रहेको बताएका छन् । आज लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन शहीदहरूको बलिदानबाटै सम्भव रहेको...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको बताइएकोछ । दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आए...














