• पार्टीको बैठकअघि रविले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसंग भेटवार्ता गरेका हुन्। पार्टीको केन्दिय समिति र संसदीय दलको बैठक बस्नुअघि उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई महत्वका साथ हेरिए...

  • टेलिकमले फाइभजी सेवाको आन्तरिक परीक्षण शुभारम्भ गर्दै

    काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरु गर्दै छ। टेलिकमले आज आफ्नो १९औं वाषिर्कोत्सवको अवसर पारेर फाइभजी सेवाको परीक्षणको औपचारिक रुपमा शुभारम्भ गर्न लागेको हो । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिने टेलिकमले जनाएको छ । यो सेवाको उपयोग...

  • रविसंग चुनाव लडेर दोस्रो भएका श्रेष्ठ आफुलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै आयोग जाँदै

    काठमाडौं । चितवन २ मा रास्वपा सभापति रवि लामिछानेसंग चुनाव लडेर दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफुलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । चितवन २ बाट निर्वाचित रविको नागरिकता विवादका कारण सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका श्रेष्ठले स्वतः आफुलाई विजय...

  • रास्वपाको निर्णायक बैठक निष्कर्षबिहीन, भोली फेरी बस्ने

    काठमाडौं । गृह मन्त्रालय वाहेकको मन्त्रालय लिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक निष्र्कषविहिन सकिएको छ । करिब ३ घण्टा पार्टी कार्यालय बसुन्धारामा बसेको बैठक निष्र्कषविहिन सकिएको हो । आजकोबैठकले कुनै निर्णय गर्न नसकेकाले बैठक भोली पुन बस्ने गरी सम्पन्न भएको रास्वपाका मुख्य सचेतक सन्तोष...

  • कतारमा एक नेपालीलाई ८२ करोडको चिट्ठा पर्यो

    काठमाडौं। कतारमा एक नेपालीलाई झण्डै करोडको चिट्ठा परेको छ । कतारस्थित समाचार एजेन्सीकाअनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम अथवा ८२ करोड नेपाली रुपैयाँ भन्दा बढीको चिट्ठा परेको हो । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार नेपालका रञ्जितकुमार पालले २.३ करोड दिराम अथवा ८२ करोड नेप...

  • सांसद चौधरी जेल चलान, नागरिक उन्मुक्तिको आपत्ति

    कैलाली । टिकापुर घटनामा अदालतले दोषी ठहर गर्दै जेल भुक्तान गरिरहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका एकजना सांसद जेल चलान भएका छन् । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुणकुमार चौधरी जेल चलान भएका हुन्। उनलाई आज प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले सांसद चौधरीलाई जे...

  • समतामूलक समाज निर्माणको आधार नै शिक्षा हो– प्रधानमन्त्री प्रचण्ड

    सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समतामुलक समाज निर्माणको बलियो आधार शिक्षा भएको बताएका छन् । शिक्षा क्षेत्रमा सुधार गर्दै समाज रुपान्त्र गर्न सके मात्रै देशमा समृद्धि र सुशासनको जग बसाल्न सकिने उनले बताए। आज दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा निमृत ...

  • निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता गर्दै

    काठमाडौँ । निर्वाचन आयोगले सरकारलाई ३ अर्ब रुपैंया फिर्ता गर्दै छ । निर्वाचन खर्चका लागि छुट्इएको बजेटबाट उर्बेको ३ अर्ब रूपैयाँ सरकारलाई फिर्ता गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका हुन् । आज आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आ...

  • गाडी चलाइरहेका नेता भूसाल एक्कासी बेहोस, अस्पताल भर्ना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन् । गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा एक्कासी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । नेता भूसाल बानेश्वरमा बेहोस भएको उनको सचिवालयले जनाएको छ। उपचारका लागि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पताल...

  • क्रिकेटर लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश, के फेरी थुना जाँदैछन् ?

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आज उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन उपर सुनुवाई हुँदै मुद्दामा कागजात झिकाउन आदेश गरेको हो । सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले लामिछानेविरुद्ध ...