काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ । गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस पछि रिट निवेदकहरुले जवाफी बहस गरेर सुनुवाइ सकिएको हो । बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छ । न्या...
समाचार
-
-
एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी
पार्टीको २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकले यसको औपचारिक निर्णय गर्ने एक नेताले जानकारी दिएका छन् । चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ । गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष मा...
-
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी
काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आज सर्वोच्चमा भएको दुईपक्षका अधिवक्ताहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । मुद्धाको अर्को सुनुवाइ पर्सी शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण का...
-
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा सुनुवाई हुँदै, कस्तो आउला फैसला ?
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे परेको रिटमाथि आजबाट सर्वोच्च अदालतमा पुर्ण सुनुवाई सुरु भएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुनह नेपाली नागरिकता नलिएकाले उनको संसद र मन्त्री पद खारेज हुनु पर्ने भन्दै परेको रिटमाथि आजबाट सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। नागरिकता त्...
-
प्रेमको आत्मदाहबारे गृहमन्त्रीले भनेः ‘माफ गर्नु होला, यसमा हामी दोषी छौं, म दोषी छु’
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाप्रति दुख व्यक्त गरेका छन् । सामाजिसंजालमार्फत उनले प्रेमको आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको समेत फेसबुक स्टाटसमा लेखेका छन् । प्रेमको आत्मदाहको घटनामा सबै दोषी रहेको समेत उनको भनाई छ । 'दुख...
-
आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन
काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। आचार्यको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। हिजो दिउँसो नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आफ्नो शरिरमा पेट्रोल छरेर शरिरमा आगो लगाएर गम्भिर घाइते भएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका...
-
असफल भएको भन्दै फेसबुकमा लेखेर आचार्यद्धारा आत्मदाहको प्रयास
काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडी आत्हदाहको प्रयास गर्ने इलामका प्रेम आचार्यले त्यसअघि सामाजिसंजालमार्फत सुसाइड नोट लेखेको पाइएको छ । उनले आफ्नो फेसबुक स्टाटसमा आफुले धेरै गर्न खोजेको भएपनि असफल भएकाले आफु संसारबाट बिदा हुन खोजेको बताएका छन् । उनले कतिपय बिषयमा देशको कानुनले उद्यमी, ब्यवसायीहरुलाई उठिबास लगाए...
-
भित्र संसद बैठक चल्दै बाहिर युवकद्धारा आत्मदाहको प्रयास
काठमाडौँ । संघीय संसद भवन अगाडी एकजना युवकले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनकै अगाडी सडकमा एक युवकले आफनो शरिरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।...
-
बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, घर भत्किए, मान्छेहरुको भागाभाग
काठमाडौं । सुदूरपश्चिमको बाजुरामा भूकम्प जाँदा घरहरु भत्किएका छन् । आज दिउँसो पौने ३ बजेतीर बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिएकाछन् । भूकम्पको धक्काले त्यहाँ स्थानियका घरहरु भत्किएका छन् । भुकम्पको धक्काले बाजुराको बडिमालिका ...
-
हत्या अभियोगमा फरार एमाले सांसदबारे गृहमन्त्रीले भनेः ‘दुई दिनभित्र नतिजा दिन्छौं’
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी लगायतका बिषयमा केहि दिनमै नजिता आउने बताएका छन् । राज्य संरचनालाई थिलोथिलो बनाएका कारण नतिजा आउन समय लागेको उनको भनाई छ । उनले क्रसर उद्योग, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्...












