काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा। सन्दूक रुइतबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले डा.सन्दूकको प्रस्तावपछि तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आँखाको उपचारका लागि सरकार...
समाचार
-
-
वैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा मतदान चल्दै
काठमाडौ । वैदेशिक रोजगार ब्यवसायी संघको २९औ साधारण सभामा अहिले नयां नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित एक होटलमा जारी मतदानमा कुल ६९२ मतदातामध्ये ४५० मतदाताले मत खसालेको निर्वाचन अधिकृत रिसी शर्माले अनमोलपोस्ट डटकमलाई जानकारी दिए । मतदान शान्तपुर्वक भइरहेको र अबको करिब एक घण्टापछि मत...
-
विदेशमा जाने श्रमिकहरुको रगत, पसिनाबाट देश चलाउनु पर्ने अवस्था छ– प्रधानमन्त्री (भिडियोसहित)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारणसभाको आज काठमाडौमा उद्घटन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको बताएका हुन् । उनले विदेशमा जाने श्...
-
रास्वपाकी सोविता गौतमको प्रस्तावमा इन्दिराको उपसभामुखमा उम्मेदवारी दर्ता
काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । आज दिउँसो रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थकमा रानामगरले उम...
-
तीनजना पूर्वमन्त्रीहरुको साथ डा. ईश्वर जिसीको प्यानललाई, जित सुनिश्चित
कठमाडौं । वैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा डा.ईश्वर जिसीको प्यानललाई तीनजना पूर्व श्रमन्त्रीहरुले साथ रहेको बताएका छन् । डा. जिसीको प्यानलले बिहीबार धुम्बाराहीमा आयोजना गरेको चुनावी सभामा उपस्थित तीन जना पूर्व श्रममन्त्रीहरुले आफुहरुको साथ डा जिसीको प्यानललाई रहेको बताउँदै जित पनि सुनिश्चित रहेको बताएका छन् ।...
-
आज हुने वैरो संघको साधारण सभालाई प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
काठमाडौं । बैदेशिक रोजगार ब्यावसायिहरुको छाता सँस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारण सभा आज हुँदै छ । नयाँ नेतृत्व चयनका लागि हुने साधारणा सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । संघको तदर्थ समितिले प्रधानमन्त्रीलाई यसअघि नै भेटेर संघको साधारण सभा उद्घाटन गरी व्यवस...
-
हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १८ को मृत्यु
काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १८ को मृत्यु भएको छ । बिबिसिकाअनुसार युक्रेनको गृहमन्त्री डेनिस मोनास्टिरस्की सहित १८ जनाको मृत्यु भएको हो। राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । कीभको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सी कुलेबाले बत...
-
माओवादीबाट राज्यमन्त्रीमा सिर्पालीले लिइन् शपथ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उनले राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा हिजो नयां १५ जना मन्त्रीहरुले शपथ लिँदा उनि छुटेकी थिइन् । ...
-
सभामुखका लागि एमालेका घिमिरेको उम्मेदवारी दर्ता
काठमाडौँ । सभामुखका लागि एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । आज उनले सत्ता गठबन्धनको सर्मथनमा सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद ...
-
फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रह।ीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् । उनले फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धा...














