बुटवल । सामाजिकसंजाल टिकटकमा भाइरल भएको रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ । आमनागरिकको जीवनमा नराम्रो प्रभाव पार्ने गरी रेष्टुरेन्ट सजाइएको भन्दै प्रसाशनले बन्द गराएको हो । रेष्टुरेन्टमा असारधारण गतिविधि र दृश्य देखिएकोले अर्को आदेश नभएसम्मका लागि...
समाचार
-
-
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य आजसम्मकै उच्च मुल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । हिजो प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारो...
-
झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमी–प्रेमिका भेटिए
झापा। झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमी–प्रेमिका भेटिएका छन् । आज बिहान कचनकवल गाउँपालिका(४ केचनामा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। उनकाअनुसार एभरेष्ट चिया बगानमा २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी झुण्डिएको अवस्थामा भेटिएका हुन्। ...
-
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा विद्यार्थी र प्रहरीबीच झडप
काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आईओएममा हुने गरेका नियविपरीतका कार्यहरु रोक्नुपर्नेभन्दै विधार्थीहरुले आज बिहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गर्दा झडप भएको हो । प्रहरीले बिधार्थीमाथि लाठीचार्ज ...
-
नेपाल एयरलाइन्सका ३ जना अटेरी पाइलट निलम्बन
काठमाडौं । नेपाल एयरलाइन्सका तीनजना पाइलटमाथि कारवाही गर्न निर्देशन दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका ३ जना अटेरी पाइलटलाई कारबाही गर्न निर्देशन दिएको हो। एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि एयरलाइन्सका पाइलटहरु नरबहादुर विश्वकर्मा, उद्...
-
विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ परेका छन्। आज साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हो । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। चुडालमाथि आवश्यक अनुसंन्धान सुरु भएक...
-
धनुषाका दुई युवकको अपहरण गरि भारतमा हत्या
धनुषा । धनुषाका दुई युवकको अपहरण गरि हत्या भएको छ । जिल्लाको जनकपुरधाम वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णु साहको अपहरण गरि भारतमा लगेर हत्या भएको हो। उनिहरुको आज बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको चउरमा शव फेला परेको प्रहरी...
-
हर्क साम्पाङको डोजरमाथि स्थानीयको ढुंगामुढा
धरान । धरानका मेयर हर्क साम्पाङले अवैध रुपमा बनेका संरचना हटाउन थालेपछि स्थानियहरुले विरोध गरेक छन् । धरान उपमहानगरपालिकाले आज पनि सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेपछि स्थानियहरुले ढुंगामुढा गरेका छन् । आज दिउँसो धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाइएका घर, टहरा उपमहान...
-
विश्व प्रसिद्ध अन्तरीक्ष यात्री एड्रिनले ९३ वर्षको उमेर गरे विवाह
काठमाडौँ । विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ बर्षके उमेर विवाहव गरेका छन् । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार उनले आफ्नो ९३औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका हुन्। एन्ड्रिनले ६३ बर्षिय फाउरसँग चौथो विवाह गरेका हुन् । फाउरसंग उनि लामो समयदेखि प्रेम सम्बन्धमा थिए । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसके...
-
समाजसेवाबाट परिचित रास्वपाकी सांसद इन्दिरा उपसभामुखमा निर्वाचित
काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) की सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । आज संसदमा भएको निर्वाचनमा १६६ मत पाएर राना मगर निर्वाचित भएकी हुन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी थिए । जसमध्ये इन्दिराले १६६ र कांग्रेसकी उम्मेदवार मुक्ता कुमारी यादवले ९७ मत...














